District Administration Office, Lalitpur

District Administration Office, Lalitpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Administration Office, Lalitpur, Government Organization, Lalitpur.

मिति २०८१ आश्विन ११ गते शुक्रबार र १२ गते शनिवार भएको अविरल वर्षाका कारण बाढी पहिरोबाट ललितपुर जिल्लामा ज्यान गुमाउने ४५...
05/10/2024

मिति २०८१ आश्विन ११ गते शुक्रबार र १२ गते शनिवार भएको अविरल वर्षाका कारण बाढी पहिरोबाट ललितपुर जिल्लामा ज्यान गुमाउने ४५ जना मृतकहरु मध्ये हालसम्म ३९ जना मृतक परिवार र पूर्ण घर क्षति भएका १० परिवारलाई आर्थिक सहायता/राहत वितरण कार्य गरिसकिएको छ भने आज मिति २०८१ आश्विन १९ गते शनिवार जिल्लाका वागमती, कोन्ज्योसोम र महाँकाल गाउँपालिकाहरुमा प्रशासकीय अधिकृतहरुलाई खटाई पालिकाका जनप्रतिनिधिहरुको प्रत्यक्ष रोहवरमा आर्थिक सहायता/ राहत वितरण कार्यलाई तिब्रता दिईएको छ ।

बिपदमा परेका ब्यक्तिहरुलाइ उद्दार गर्दै
29/09/2024

बिपदमा परेका ब्यक्तिहरुलाइ उद्दार गर्दै

14/09/2024
01/08/2024
आज मिति २०८० साल जेष्ठ १८ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षतामा बसेको जिल्लास्थित राजनीतिक...
01/06/2023

आज मिति २०८० साल जेष्ठ १८ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षतामा बसेको जिल्लास्थित राजनीतिक दलका प्रमुखज्यूहरुको सहभागितामा शान्ति सुरक्षा व्यवस्थापनका विषयमा छलफल सम्बन्धी बैठक सम्पन्न भयो ।

प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूबाट जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गरी सुरक्षा निकायका प्रमुखहर...
20/05/2023

प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूबाट जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गरी सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु हुदै ........

ललिपतुर जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको स्वागत कार्यक्रममा सहभागी सहायक ...
19/05/2023

ललिपतुर जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको स्वागत कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा निकायका प्रमुखहरु.......................

ललितपुर जिल्लामा छोटो वसाईपछि गृह मन्त्रालयमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी श्री जयनारायण आचार्यज्यूको विदाई कार्...
19/05/2023

ललितपुर जिल्लामा छोटो वसाईपछि गृह मन्त्रालयमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी श्री जयनारायण आचार्यज्यूको विदाई कार्यक्रममा सहभागी जिल्ला सुरक्षा निकायका प्रमुख लगायत कार्यालय प्रमुखहरु.............

आज मिति २०७९ साल चैत्र २४ गते जिल्ला प्रशासन कार्यालय ललितपुरको समन्वयमा डिभिजन वन कार्यालय ललितपुरको सौजन्यमा प्राप्त व...
07/04/2023

आज मिति २०७९ साल चैत्र २४ गते जिल्ला प्रशासन कार्यालय ललितपुरको समन्वयमा डिभिजन वन कार्यालय ललितपुरको सौजन्यमा प्राप्त विपद् आगलागि नियन्त्रण जन्य सामाग्रीहरु जिल्ला सुरक्षा निकायका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारी श्री जयनारायण आचार्यज्यू मार्फत हस्तान्तरण गर्ने कार्य सम्पन्न

मिति २०७९ साल माघ २९ गतेको नेपाल सरकार, मन्त्रिपरिषदवाट भएको निर्णयानुसार  मिति २०७९ साल फागुन ०१ गते सोमवारका दिन नेपाल...
12/02/2023

मिति २०७९ साल माघ २९ गतेको नेपाल सरकार, मन्त्रिपरिषदवाट भएको निर्णयानुसार मिति २०७९ साल फागुन ०१ गते सोमवारका दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने सम्बन्धी सूचना ।

आज मिति २०७९ माघ २९ गते प्रमुख जिल्ला अधिकारी श्री जयनारायण आचार्यज्यूको प्रमुख आतिथ्यमा र सहायक प्रमुख जिल्ला अधिकारी श...
12/02/2023

आज मिति २०७९ माघ २९ गते प्रमुख जिल्ला अधिकारी श्री जयनारायण आचार्यज्यूको प्रमुख आतिथ्यमा र सहायक प्रमुख जिल्ला अधिकारी श्री अमर दिप सुनुवारको संयोजकत्वमा स्वच्छ बजार व्यवस्थापन सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न........

Address

Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715521165

Alerts

Be the first to know and let us send you an email when District Administration Office, Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Administration Office, Lalitpur:

Share