ने वि प्रा लमजुङ वितरण केन्द्र

  • Home
  • Nepal
  • Lamjung
  • ने वि प्रा लमजुङ वितरण केन्द्र

ने वि प्रा लमजुङ वितरण केन्द्र नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र (NEA LAMJUNG DCS)

24/08/2026
१३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ । सामन्यतय क...
23/08/2026

१३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ । सामन्यतय केन्द्रिय प्रशारण लाइन अबरुद्ध भइ पुन सुचारु हुन करिब १५ देखि ३० मिनेटको समय लाग्ने हुँदा केही समय धैर्य गरिदिनुहुन अनुरोध छ।

21/08/2026

११ केभि सिटि फिडर अन्तर्गत बेसिशहर नपा-०८, शेरा स्थित ट्रान्स्फर्मरमा आकस्मिक मर्मत कार्य गर्नका लागि अहिले दिउँसो १:३० देखि २:०० बजे सम्म उक्त फिडर सटडाउन हुने ब्यहोरा जानकारिको लागि अनुरोध छ । असुबिधाको लागि क्षमा प्रार्थि छौ ।

20/08/2026

११ केभि लाइन सटडाउन हुने बारे सुचना ।

११ केभि भोटेओडार फिडर अन्तर्गत भानु न पा-०९, बाइसजागर स्थित सडक मापदण्डमा रहेका ११ केभि लाइनका पोलहरु स्थानन्तरण कार्यको लागि सम्रचना तयार (च्यानलहरु फिटिङ) गर्नका लागि भोलि मिति २०८३/०५/०५ गते शुक्रबार बिहान ७:०० बजे देखि ११:०० बजे सम्म उक्त स्थानहरुको Link Switch छुटाइ सटडाउन गरिने भएको हुँदा सो क्षेत्रहरुमा पर्ने ट्रान्स्फर्मरहरु (बलिफाट, खारापानि, बाइसजागर, पुर्कोट, आहले, काउरेटार, रानिपानि, अर्चलधारा) मा बिधुत सेवा अबरुद्ध हुने ब्यहोरा जानकारिको लागि अनुरोध छ । यस बाट ग्राहक बर्गहरुमा पर्न जाने असुबिधा प्रति ने.बि.प्रा., लमजुङ वितरण केन्द्र क्षमा प्रार्थि छ।

पुनस्च: मौसम प्रतिकुल भएमा कार्य नहुने र कार्य तोकिएको समय अगावै सम्पन्न भएमा अगावै लाइन सुचारु गरिने छ।

15/08/2026

११ केभि राइनस फिडर अन्तर्गत बाइसजागरमा समस्या देखिएकोले लाइन अबरुद्द रहेको छ । बाइसजागर स्थित पड्किएको भन्ने खबर प्राप्त भएसगै प्राबिधिकहरु साइटमै रहेकोले केहि समयमा मर्मत गरि लाइन सुचारु गरिने छ । असुबिधाको लागि क्षमा प्रार्थि छौ ।

काउन्टर बन्द रहने सूचना
14/08/2026

काउन्टर बन्द रहने सूचना

११ केभि खुदि फिडर अन्तर्गत मर्स्याङ्दि गा पा-०२, भाचे स्थित जंगलमा रुख लडि लाइनमा क्षति पुगेको हुँदा घनपोखरा, भुजुङ, घले...
14/08/2026

११ केभि खुदि फिडर अन्तर्गत मर्स्याङ्दि गा पा-०२, भाचे स्थित जंगलमा रुख लडि लाइनमा क्षति पुगेको हुँदा घनपोखरा, भुजुङ, घलेगाउ, बगुम, खगुम लगाएत स्थानहरुमा बिधुत सेवा अबरुद्ध रहेको छ । राति देखि बिधुत सेवा अबरुद्ध रहेको उक्त स्थानहरुमा बेलुकि पख मात्र फल्ट पत्ता लागेको हुँदा आज मर्मत गर्न नसकिएकोले भोलि मात्र लाइन मर्मत गरि सन्चालन हुने भएको हुँदा धैर्य गरिदिनुहुन अनुरोध छ । असुबिधाको लागि क्षमा प्रार्थि छौ ।

उदिपुर सबस्टेशन बाट बितरित ११ केभि नयाँगाउँ फिडरको ब्रेकरमा राति करिब ३:२५ देखि समस्या आएको (केबल हेड पड्किएको) हुँदा उक...
14/08/2026

उदिपुर सबस्टेशन बाट बितरित ११ केभि नयाँगाउँ फिडरको ब्रेकरमा राति करिब ३:२५ देखि समस्या आएको (केबल हेड पड्किएको) हुँदा उक्त फिडरबाट बिधुत बितरण हुने सम्पुर्ण स्थानहरुमा बिधुत सेवा अबरुद्ध रहेको छ, बिकल्पमा रहेको भोर्लेटार स/स मा समेत लाइन अबरुद्ध रहेको हुँदा धुसेनि फिडर बाट सन्चालन गर्न नसकिएको ब्यहोरा अनुरोध छ ।मर्मत कार्य जारि रहेको र सम्पन्न गर्न अझै करिब १ घन्टा लाग्ने देखिएको हुँदा धैर्य गरिदिनुहुन अनुरोध छ ।

Address

Besisahar-03, Ranikuwa
Lamjung

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97766520377

Alerts

Be the first to know and let us send you an email when ने वि प्रा लमजुङ वितरण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ने वि प्रा लमजुङ वितरण केन्द्र:

Shortcuts

Share