Shree Laxmi Secondary school

Shree Laxmi Secondary school Official page of Shree Laxmi Secondary School, dordi03Lamjung

www.edupatra.comशैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा सबैभन्दा...
10/09/2022

www.edupatra.com
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा सबैभन्दा बढी अङ्क कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यालयले ९४.५९ अङ्क प्राप्त गरेको छ ।

भदौ २३ गते सार्वजनिक गरिएको प्रतिवेदनअनुसार भक्तपुर व्यासीको एभरेस्ट ई. स्कुल दोस्रो, कन्चनपुर रेश्मीटोलको भानु माध्यमिक विद्यालय तेस्रो, भक्तपुर दरबार स्क्वायरको पद्म मावि चौथो र काभ्रेको मंगलटारको मंगलजनविजय मावि पाँचौँ भएको छ । रुपन्देहीको कालिकानगरको कालिका मानव ज्ञान मावि छैटौँ स्थानमा रहेको छ । यी छ वटा विद्यालयको मात्र ९० अङ्क वा सोभन्दा माथि प्राप्त गरेका छन् ।

चार हजार ८६७ विद्यालयमध्ये सबैभन्दा कमजोर विराटनगरको बालसुधार गृह विद्यालय रहेको छ । त्यस विद्यालयले जम्मा १८.७८ अङ्क प्राप्त गरेको छ ।

भोलि स्कुल बन्द रहने सम्बन्धित सम्पुर्णमा जानकारी गराइन्छ।
15/02/2022

भोलि स्कुल बन्द रहने सम्बन्धित सम्पुर्णमा जानकारी गराइन्छ।

Congrats sukanya shrestha;student of grade 9 for deserving second position in the dordi rural municipality level speech ...
27/12/2021

Congrats sukanya shrestha;student of grade 9 for deserving second position in the dordi rural municipality level speech competition of secondary level on the topic of EFFECT OF COVID19 IN EDUCATION IN PRESENT SITUATION.thank u very much.

12/10/2021

हाम्रो यस विध्यालयका पुर्व अध्यक्ष एवं समाजसेवी अभिभावक लोकतारा घिमिरेको असामयिक निधनप्रति विध्यालय परिवार हार्दिक श्रदाञ्जली प्रकट गर्दछ।निजको बैकुण्ठ बास होस साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी कामना गर्दछौ।

Welcome programme of lower secondary english teacher arjun datta joshi@laxmi mavi
30/09/2021

Welcome programme of lower secondary english teacher arjun datta joshi@laxmi mavi

पर्यटन काज लगायत बिबिध सुबिधामा शिक्षकलाइ गरिएको बिभेद विरुद्धको आन्दोलनमा ऐक्यबद्ध्ता जनाउदै हामी लक्ष्मी मावी का शिक्ष...
30/09/2021

पर्यटन काज लगायत बिबिध सुबिधामा शिक्षकलाइ गरिएको बिभेद विरुद्धको आन्दोलनमा ऐक्यबद्ध्ता जनाउदै हामी लक्ष्मी मावी का शिक्षकहरु

Formation of junior redcross circle has been done.congratulations to all elected team.wish u all the best.
23/09/2021

Formation of junior redcross circle has been done.congratulations to all elected team.wish u all the best.

Welcome program of basic level math teacher kumar prasad ghimire@laxmi mavi
21/09/2021

Welcome program of basic level math teacher kumar prasad ghimire@laxmi mavi

Suchana
10/05/2021

Suchana

06/05/2021

कोरोना भाइरसको संक्रमण बडेको कारण स्कुल बन्द भएको छ।SEE तयारी परिक्षा को आइतबार हुने भनियेको नतिजा प्रकासन पनि रोकियेको जानकारी गराइन्छ।

Address

Dordi 3 Lamjung
Lamjung

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779856048422

Website

Alerts

Be the first to know and let us send you an email when Shree Laxmi Secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Laxmi Secondary school:

Share