District Police Office Lamjung

District Police Office Lamjung Welcome to District Police Office Lamjung, Official page. For Emergencies, Dial 100 for Police Support.

सम्पुर्णमा जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध============================
27/08/2026

सम्पुर्णमा जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
============================

फरार प्रतिवादी पक्राउ ================
24/08/2026

फरार प्रतिवादी पक्राउ
================

"You can save 5 lives "" तपाईले ५( पाँच) जीवन बचाउन सक्नुहुन्छ "   कार्यक्रम अन्तर्गत एक दिने शिक्षण सिकाई कार्यक्रम समा...
22/08/2026

"You can save 5 lives "
" तपाईले ५( पाँच) जीवन बचाउन सक्नुहुन्छ " कार्यक्रम अन्तर्गत एक दिने शिक्षण सिकाई कार्यक्रम समापन
=========================================
आज मिति २०८३-०५-०६ गते जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना र आत्म ज्ञान प्रचार संघ( AGPS) को समन्वय र सहकार्यमा डा. लक्ष्मी पन्थीद्वारा जिल्ला प्रहरी कार्यालय लमजुङको सभा हलमा चोकिङ (Choking), हृदयघात (Heart attack), अचेत अवस्था ( Unconscious) र रक्तस्राव (Bleeding) भएमा प्राथमिक उपचार सम्बन्धी १ दिने शिक्षण सिकाई कार्यक्रम गरियो।

जिल्ला प्रहरी कार्यालय लमजुङ तथा मातहत समेतबाट साउन महिना कार्यसम्पादन भएका कार्य तथा गतिविधिहरु
18/08/2026

जिल्ला प्रहरी कार्यालय लमजुङ तथा मातहत समेतबाट साउन महिना कार्यसम्पादन भएका कार्य तथा गतिविधिहरु

Salute to Service कार्यक्रम अन्तर्गत भुतपुर्व प्र.क.हरुसँग भेटघाट एवं सम्मान  ========================‍‍‍==========‍‍===...
17/08/2026

Salute to Service कार्यक्रम अन्तर्गत भुतपुर्व प्र.क.हरुसँग भेटघाट एवं सम्मान
========================‍‍‍==========‍‍========
मिति २०८३-०५-०१ गते, यस कार्यालयको सभाहलमा नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिति लमजुङको स्थापना कालको ३६ औँ वार्षिकोत्सवको अवसर पारी आयोजित कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत ज्युले प्रहरी सेवामा आफ्नो अमूल्य समय, श्रम, अनुभव र योगदान समर्पण गर्नु भएका पूर्व प्रहरी कर्मचारीज्यूहरूले पुर्याउनु भएका अतुलनीय योगदानहरुको उच्च प्रशंसा गर्नु भएको थियो साथै यस कार्यालयको innovative कार्यहरु अन्तर्गत "Salute To Service" अवधारणा अनुरुप यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत ज्युले नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिति लमजुङको स्थापनाको अवस्थामा संस्थापक अध्यक्षमा कार्यरत रही महत्वपुर्ण योगदान पुर्याउनु हुने भुतपुर्व प्रहरी हवल्दार घनश्याम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय लमजुङको तर्फबाट सम्मान पत्र सहित सम्मान समेत गरिएको थियो ।

नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न =====================जिल्ला प्रहरी कार्यालय, लमजुङ‌को आयोजना तथा मर्स्याङ्दी गाँउपालिका...
15/08/2026

नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
=====================
जिल्ला प्रहरी कार्यालय, लमजुङ‌को आयोजना तथा मर्स्याङ्दी गाँउपालिकाको समन्वयमा आज मिति २०८३ साउन ३० गते, जिल्ला प्रहरी कार्यालय लमजुङ‌का प्रमुख प्रहरी नायब उपरीक्षक श्री जितेन्द्र कुमार बस्नेतज्यूको अध्यक्षता र मर्स्याङ्दी गाँउपालिकाका अध्यक्ष श्री अर्जुन गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा मर्स्याङ्दी‌ गाँउपालिका वडा नं ३ को सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सुसम्पन्न गरियो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल गुल्म-हेडक्वाटर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय लमजुङका प्रमुख अनुसन्धान अधिकृत श्री राम शंकर के. सी, वडा अध्यक्ष ज्यूहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङका प्रमुख प्रहरी, पत्रकार ज्यूहरु र बिभिन्न संघ संस्था र स्थानीय गरी ७७ जनाको उपस्थिति रह्यो।
उक्त कार्यक्रममा स्थानीय वासीहरुबाट उठेका गुनासो, समस्या, सुझावहरूलाई जिल्ला प्रहरी कार्यालय, लमजुङ‌का प्रमुख प्रहरी नायब उपरीक्षक श्री जितेन्द्र कुमार बस्नेत, र मर्स्याङ्दी गाँउपालिकाका अध्यक्ष श्री अर्जुन गुरुङज्यूबाट सम्बोधन गरि कार्यक्रम सम्पन्न गरियो ।

प्रेस विज्ञप्ति *********************
12/08/2026

प्रेस विज्ञप्ति
*********************

७५ वर्षिय वृ्द्द महिलाको हत्या गर्ने व्यक्ति पक्राउ‌‌‌==========================
11/08/2026

७५ वर्षिय वृ्द्द महिलाको हत्या गर्ने व्यक्ति पक्राउ
‌‌‌==========================

Address

Lamjung
33600

Alerts

Be the first to know and let us send you an email when District Police Office Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Lamjung:

Shortcuts

Share