23/08/2026
उपभोक्ता द्वारा उस्तै नाम गरेको फर्जी ग्यास सिलिन्डर
त्रिशुल र सिद्धार्थ ग्यास वितरणको बेला बुटवल ग्यास सिलिन्डर र सिद्धान्त ग्यास लाई त्रिशुलको चिन्ह बनाई र नाम लेखेर अनि सिद्धान्त को न्त मेटाई सिद्धार्थ संग साटेर लागेको छन ।
यी ठूलो प्रश्न चिन्ह हो समाजका लागि यश प्रकारको जालसाजी गर्ने व्यक्तीले भोलि जे पनि समाजको अहितका लागि गर्ना सकछ । आज ग्यास सिलिन्डर पाउनका लागि यस्ता अनैतिकता गर्ना सफल छ भने अझै कुनै ठुलै अनावश्यक अनैतिकका को काम गर्दा कानुनको डर रहेन्छ जस्तो देखिन्छ ।