Lumbini Pradesh

Lumbini Pradesh Welcome to Lumbini Pradesh. It's the 5th province of Nepal and the birthplace of Gautam Buddha.

28/05/2026

Salam

29/04/2026

सशस्त्र द्वन्द्वकालका गम्भीर घटना अक्षम्य‚ फौजदारी मुद्दा चल्ने

सर्वोच्च अदालतले १० वर्षे सशस्त्र द्वन्द्वकालका गम्भीर घटनामा संक्रमणकालीन आयोगले क्षमा दिन नपाउने निर्णय गरेको छ। यो निर्णयले माओवादीका नेताहरू र सत्ता पक्ष (गृहमन्त्री‚ सेनापति) कारावास जाने अवस्था हुन्छ।

यसले द्वन्द्वकालका आपराधिक घटनामा प्रचलित फौजदारी कानुन बमोजिम कारबाही चलाउन मार्गप्रशस्त भएको छ।

द्वन्द्वपीडित ४९ जनाले दिएको रिटमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगाना संलग्न संवैधानिक इजलासले आज परमादेश जारी गरेको हो।

  रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण धेरै मानिसहरूलाई रातको ठ्याक्कै ३ बजे वा ३ देखि ४ बजेको बी...
27/04/2026

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण
धेरै मानिसहरूलाई रातको ठ्याक्कै ३ बजे वा ३ देखि ४ बजेको बीचमा अचानक निद्रा खुल्ने समस्या हुन्छ । कतिपयले यसलाई भूतप्रेत वा अशुभ संकेत मान्छन्, तर विज्ञानका अनुसार यो शरीरको आन्तरिक घडी र हार्मोनसँग...

धेरै मानिसहरूलाई रातको ठ्याक्कै ३ बजे वा ३ देखि ४ बजेको बीचमा अचानक निद्रा खुल्ने समस्या हुन्छ । कतिपयले यसलाई भू....

  सुकुम्बासी बस्तीमा डोजर चलाइएको प्रति रवि- परिवर्तनको सङ्घारमा अलिकति दुख त हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
27/04/2026

सुकुम्बासी बस्तीमा डोजर चलाइएको प्रति रवि- परिवर्तनको सङ्घारमा अलिकति दुख त हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन र रूपान्तरणको चरणमा नागरिकले केही दुःख भोग्नुपर्ने अवस्था आउनु स्वाभाविक भएको बताएका छन्। सरकारले डोजर चलाएर सुकुम्बासी बस्ती...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन र रूपान्तरणको चरणमा नागरिकले केही दुःख भ....

  सांसद ट्रोल भएपछि रविको प्रतिक्रिया- ‘हामी सेवक हौँ, मालिक हुन खोज्नेका लागि रास्वपामा ठाउँ छैन’ काठमाडौँ । राष्ट्रिय ...
27/04/2026

सांसद ट्रोल भएपछि रविको प्रतिक्रिया- ‘हामी सेवक हौँ, मालिक हुन खोज्नेका लागि रास्वपामा ठाउँ छैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद र नेताहरूलाई जनताको मालिक नभई सेवक बन्न सचेत गराएका छन् । ओखलढुङ्गाका एक प्रधानाध्यापकलाई हप्काएको विषय...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद र नेताहरूलाई जनता....

  खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछ...
27/04/2026

खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका दुई सांसदहरुका विवादित अभिव्यक्ति र क्रियाकलापका सम्बन्धमा पहिलोपटक मुख खोलेका छन् । दुवै सांसदलाई पार्टीले कारवाही नग...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका दुई सांसदहरुका विवादित अभिव्यक्ति र क्रिया...

  माइतघरबाट श्रीमती पक्राउ परेपछि महेश बस्नेत आक्रोशित नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नी श्रीमती अम्बिका बस्नेतलाई ...
27/04/2026

माइतघरबाट श्रीमती पक्राउ परेपछि महेश बस्नेत आक्रोशित
नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नी श्रीमती अम्बिका बस्नेतलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन् । सोमबार माइतीघर मण्डलामा भएको झडपपछि प्रहरीले अम्बिका बस्नेत सहित आठ जनालाई नियन...

 नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नी श्रीमती अम्बिका बस्नेतलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाए.....

  पश्चिम बंगालमा मोदीको सभाअघि हिंसात्मक झडप भारतको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभा हुनुअघि हिंस...
27/04/2026

पश्चिम बंगालमा मोदीको सभाअघि हिंसात्मक झडप
भारतको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभा हुनुअघि हिंसात्मक झडप भएको छ । दोस्रो चरणको मतदानको दुई पहिला मोदीको पार्टी भारतीय जनता पार्टी(बीजेपी) र पश्चिम बंगालकी मुख्यमन्त्री ...

भारतको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभा हुनुअघि हिंसात्मक झडप भएको छ । दोस्रो चरणको मतद.....

  हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा एजेन्सी– विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव क...
27/04/2026

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
एजेन्सी– विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारेको छ, तर त्यसको सट्टामा अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य ...

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्...

  नाम टिपाउन आएका एक सुकुम्बासीको कथा काठमाडौंका सुकुम्बासी बस्तीबाट निकालिएका परिवार सरकारको सम्पर्कमा आउने क्रमसँगै उन...
27/04/2026

नाम टिपाउन आएका एक सुकुम्बासीको कथा
काठमाडौंका सुकुम्बासी बस्तीबाट निकालिएका परिवार सरकारको सम्पर्कमा आउने क्रमसँगै उनीहरूका कारूणिक कथा पनि सार्वजनिक भइरहेका छन्। सरकारले शनिबार र आइतबार डोजर चलाएको थापाथली, गैरीगाउँ, सिनामंगल, मनो...

काठमाडौंका सुकुम्बासी बस्तीबाट निकालिएका परिवार सरकारको सम्पर्कमा आउने क्रमसँगै उनीहरूका कारूणिक कथा पनि सार.....

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category