Bardaghat Nawalparasi, Nepal

Bardaghat Nawalparasi, Nepal Bardaghat ( बर्दघाट ) is a Municipality in Nawalparasi(West) District in Lumbini Province, Nepal.

11/06/2025
30/05/2025
30/05/2025

गणतन्त्रविरुद्द राजावादी आन्दोलनको आज दोस्रो दिन (तस्बिरहरु)
तस्बिर: Pratappur News

आफै न्याय माग्न हिडेको क्रान्तिकारि प्रिशा शाह आफै आत्महत्या गर्ने अवस्थामा कसरी पुग्यो? एउटै विश्वविद्यालयमा ३ महिना को...
02/05/2025

आफै न्याय माग्न हिडेको क्रान्तिकारि प्रिशा शाह आफै आत्महत्या गर्ने अवस्थामा कसरी पुग्यो?

एउटै विश्वविद्यालयमा ३ महिना को अन्तरालमा दुई नेपाली छात्राको मृत्यु हुनु, यो सामान्य कुरा होइन! अनुसन्धान जरुरि छ!

पश्चिम नवलपरासीको प्रतापपुर २ गोपिगन्ज मा रहेको रोयल प्यालेस रेस्टुरेन्ट एन्ड लज साथै मिटिङ रुम पार्टी रुम खाना बस्न सबै...
19/04/2025

पश्चिम नवलपरासीको प्रतापपुर २ गोपिगन्ज मा रहेको रोयल प्यालेस रेस्टुरेन्ट एन्ड लज साथै मिटिङ रुम पार्टी रुम खाना बस्न सबै सुबिधा रहेको छ।
💒भाडामा चलाउने इच्छुक जो कोहि व्यक्ति छिट्टै सम्पर्क गर्नुहोला । ९८२१४१५८१८, ९८६७९१०२७९

19/03/2025

भुमी समस्या समाधान आयोग पश्चिम नवलपरासीले जिल्लाको समग्र भुमी सम्वन्धी समस्या समाधानका लागी सरोकारवाला संग छलफल गरेको छ । Pratappur News

19/03/2025
19/03/2025
19/03/2025

कांग्रेस नेता विमलेन्द्र निधी भन्छन्- नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैन्

Address

BARDAGHAT NAWALPARASI
Lumbini

Alerts

Be the first to know and let us send you an email when Bardaghat Nawalparasi, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bardaghat Nawalparasi, Nepal:

Share

Category