महाराजगंज नगरपालिका

महाराजगंज नगरपालिका Information

स्थानीय विदा सम्बन्धी सूचना ।
14/08/2026

स्थानीय विदा सम्बन्धी सूचना ।

मतदाता नामावली सार्न र सच्याउने तरिका बारे जानकारी, समयावधी भदौ १५ सम्म मात्र
11/08/2026

मतदाता नामावली सार्न र सच्याउने तरिका बारे जानकारी, समयावधी भदौ १५ सम्म मात्र

शोक बिदा सम्बन्धी सूचना।
10/08/2026

शोक बिदा सम्बन्धी सूचना।

दररेट पेश गर्ने सम्बन्धी सूचना
04/08/2026

दररेट पेश गर्ने सम्बन्धी सूचना

मलको कोटा निर्धारण गरिएको सूचना
03/08/2026

मलको कोटा निर्धारण गरिएको सूचना

अतिक्रमण बाटो, सडक, नाली तथा सार्वजनिक जग्गा खाली गर्ने सम्बन्धमा
31/07/2026

अतिक्रमण बाटो, सडक, नाली तथा सार्वजनिक जग्गा खाली गर्ने सम्बन्धमा

आज महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आदरणीय श्री दिपेन्द्र रेग्मी ज्युलाई “फेरि भेटौँला” कार्यक्रममार्फत सम...
30/07/2026

आज महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आदरणीय श्री दिपेन्द्र रेग्मी ज्युलाई “फेरि भेटौँला” कार्यक्रममार्फत सम्मानपूर्वक बिदाइ महाराजगन्ज नगरपालिकामा करिब १६ महिनाको कार्यकालका दौरान उहाँले प्रशासनिक नेतृत्व, सुशासन प्रवर्द्धन, विकास निर्माणको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा पुर्‍याउनुभएको योगदान अतुलनीय र स्मरणीय रहनेछ। उहाँको इमानदार कार्यशैली, दूरदर्शी सोच, अनुशासित नेतृत्व र सेवाप्रतिको समर्पणले नगरपालिका परिवारलाई निरन्तर प्रेरणा प्रदान गरेको छ।
अगामी कार्यकालको सफलताको शुभकामना । Dpn Rgmi

शोक विज्ञप्ती
29/07/2026

शोक विज्ञप्ती

भत्ता नविकरण सम्बन्धी सूचना
24/07/2026

भत्ता नविकरण सम्बन्धी सूचना

कोरियाबाट फर्किएका व्यक्तिहरुको लागि कार्यक्रम सम्बन्धी सूचना
22/07/2026

कोरियाबाट फर्किएका व्यक्तिहरुको लागि कार्यक्रम सम्बन्धी सूचना

Address

Maharajganj

Alerts

Be the first to know and let us send you an email when महाराजगंज नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to महाराजगंज नगरपालिका:

Shortcuts

Share