शुक्लाफाँटा उद्योग बाणिज्य संघ

  • Home
  • Nepal
  • Mahendranagar
  • शुक्लाफाँटा उद्योग बाणिज्य संघ

शुक्लाफाँटा उद्योग बाणिज्य संघ शुक्लाफाँटा नगरपालिका सम्पूर्ण व्यवसायीहरूको हकहितका लागि सरकारका निकायसँग सम्वन्वय गर्ने

शुक्लाफाँटा उद्योग वाणिज्य संघका सदस्य डागेश्वरी फेन्सी स्टोरका सञ्चालक दिल्लीराज पनेरु एवं प्रकास  पनेरुका बुवाको असामा...
28/05/2026

शुक्लाफाँटा उद्योग वाणिज्य संघका सदस्य डागेश्वरी फेन्सी स्टोरका सञ्चालक दिल्लीराज पनेरु एवं प्रकास पनेरुका बुवाको असामायक निधनप्रति उद्योग वाणिज्य सङ्घ परिवार स्तब्ध भएको छ। पवित्र अविनाशी आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ
आत्माको चिर शान्तिको कामना सहित बैकुण्ठ बास होस शोक सन्तप्त परिवारमा हार्दिक संवेदना व्यक्त गर्दछौं।
साथै आज दिउँसो ११ बजे शव यात्रा असैना निवासबाट भुजिला जाने जानकारी गरिन्छ

31/12/2024

नयाँ बर्ष 2025 मा हार्दिक स्वागत छ ।
@सबैमा शूभकामना....

अत्यन्त जरुरी सूचना..…यस सडक डिभिजन अन्तर्गत सडक सिमाभित्र सडक प्रयोगकर्ताको आवागमन वा सार्वजनिक संस्थालाई बाधा पुग्ने र...
29/12/2024

अत्यन्त जरुरी सूचना..…
यस सडक डिभिजन अन्तर्गत सडक सिमाभित्र सडक प्रयोगकर्ताको आवागमन वा सार्वजनिक संस्थालाई बाधा पुग्ने र सार्वजनिक हित प्रतिकुल हुने गरी कसैले सार्वजनिक सडकसंग जोडिने गरी प्रवेश मार्ग बनाउन, घर टहरा निर्माण गरी सडकको जग्गा आवाद गर्न, होडिङ्ग बोर्ड राख, आइल्याण्ड/सालिक/ यात्रु प्रतिक्षालय, देवालय र मठ मन्दिर निर्माण गर्न, पेट्रोल डिजेल तथा ग्याँस फिलिगं स्टेशन स्थापना गर्न वा यस्तै प्रकृतिका अन्य निर्माण कार्य गर्न सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ अनुसार निषेध गरिएकोले यो सूचना प्रकाशित गरिएको छ ।
यस सडक डिभिजन अन्तर्गत गड्डाचौकी देखि चिसापानी सम्मको सडक सिमा (RoW) केन्द्ररेखा देखी २५/२५ मिटर दायाँ बायाँ नयाँ पसल तथा अन्य संरचना बनाईएको पाईएकोले यो सूचनाको मितिले ३५ दिन भित्र हटाई दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Address

Jhalari
Mahendranagar
132456

Alerts

Be the first to know and let us send you an email when शुक्लाफाँटा उद्योग बाणिज्य संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category