बराहक्षेत्र नगरपालिका ३ न. वडा कार्यालय - Barahakshetra

  • Home
  • Nepal
  • Mahendranagar
  • बराहक्षेत्र नगरपालिका ३ न. वडा कार्यालय - Barahakshetra

बराहक्षेत्र नगरपालिका ३ न. वडा कार्यालय - Barahakshetra government organisation

सूचना
17/08/2026

सूचना

प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालीका ३ नं. वडा कार्यालयमा मिति 2083-04-01 गतेदेखी मिति 2083-04-09 गतेसम्म  सम्म वडा नं....
28/07/2026

प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालीका ३ नं. वडा कार्यालयमा मिति 2083-04-01 गतेदेखी मिति 2083-04-09 गतेसम्म सम्म वडा नं. ३ कार्यालय मा पेश भएको निवेदनअनुसार देहायका व्यक्तिहरूले सो वडाको सरकारी,एलानी,पर्ती वा सरकारी अभिलेखमा वन जनिएको भयता पनी आवादिमा परीणत भएको जग्गामा कम्तिमा १० (दश) बर्षदेखी आवाद कमोद गरी घर टहरा बनाई बसोबास गरेका र मिति २०७६माघ २८ पछि आफू र आफ्नो परिवारका सदस्यलाई नेपाल सरकारले कुनै प्रकारको कुनै जग्गा वा जग्गाको स्वामित्व सहितको आवास उपलब्ध नगराएको भनि आफुलाई अव्यबस्थित बसोबासिको रुपमा दाबि गरी आफुले आवाद कमोद गर्दै आइरहेको जग्गा पाउन स्थानीय तह मार्फत आयोगमा नया निवेदन पेश गर्नको लागी साथै संशोधन गर्नका लागी निवेदक स्वयंमले र कूनै उजुर बाजुर वा दाबि विरोध जोकोहिले पाउने भन्ने व्यहोराको मिति 2083-04-01 मा प्रकाशित सुचना प्रकासित मिति भित्र तपशिल बमोजिमको नया नामदर्ता तथा दावि विरोधको निवेदन पेश भएको व्यहोरा जानकारीका लागी सुचना प्रकाशित गरिएको छ ।
https://link.camscanner.com/sl/2yFnRK6yyd
https://link.camscanner.com/sl/2yFnRK6yyd

दावी विरोध सम्बन्ध मा
24/07/2026

दावी विरोध सम्बन्ध मा

दाबी विरोध सम्बन्धी सूचना
23/07/2026

दाबी विरोध सम्बन्धी सूचना

Address

बराहक्षेत्र/३ नडाहा
Mahendranagar
56703

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779842136772

Website

Alerts

Be the first to know and let us send you an email when बराहक्षेत्र नगरपालिका ३ न. वडा कार्यालय - Barahakshetra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बराहक्षेत्र नगरपालिका ३ न. वडा कार्यालय - Barahakshetra:

Shortcuts

Share