बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari

  • Home
  • Nepal
  • Mahendranagar
  • बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari

बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari नगरपालिका को यो page आधिकारिक हो

30/07/2026
चतरा अस्पताल, बराहक्षेत्र-२ चतरा सुनसरीको सूचना।।।
27/07/2026

चतरा अस्पताल, बराहक्षेत्र-२ चतरा सुनसरीको सूचना।।।

सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्बन्धी जानकारी।।।
21/07/2026

सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्बन्धी जानकारी।।।

अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना।।
20/07/2026

अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना।।

पशु विकाश शाखाबाट ५० प्रतिशत अनुदानमा च्याफ कटर मेशिन वितरणको लागि लाभग्राहीहरुको अन्तिम नामावली सम्बन्धी सूचना
15/07/2026

पशु विकाश शाखाबाट ५० प्रतिशत अनुदानमा च्याफ कटर मेशिन वितरणको लागि लाभग्राहीहरुको अन्तिम नामावली सम्बन्धी सूचना

राजस्व प्रणाली बन्द हुने सम्बन्धी सूचना।।।
14/07/2026

राजस्व प्रणाली बन्द हुने सम्बन्धी सूचना।।।

घर जग्गाको लगत कट्टा गर्ने सम्बन्धमा।।।
09/07/2026

घर जग्गाको लगत कट्टा गर्ने सम्बन्धमा।।।

कृषकहरूको सिँचाइ सुविधामा सहज पहुँच पुर्‍याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा प्लास्टिक डेलिभरी पाइप तथा अनुदानमा लिफ्टि...
07/07/2026

कृषकहरूको सिँचाइ सुविधामा सहज पहुँच पुर्‍याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा प्लास्टिक डेलिभरी पाइप तथा अनुदानमा लिफ्टिङ सिँचाइका लागि मोटर वितरण सुरु गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषकहरूको माग र निवेदनका आधारमा छनोट गरिएका कृषकलाई प्लास्टिक डेलिभरी पाइप, लिफ्टिङ सिँचाइका लागि मोटर तथा आवश्यक पाइप वितरण गरिएको हो। नगरपालिकाले यस कार्यक्रममार्फत सिँचाइ सुविधाको विस्तार गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको छ ।
कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने, सिँचाइ सुविधाको पहुँच विस्तार गर्ने तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यस्ता अनुदानमुखी कार्यक्रमलाई निरन्तरता दिइ राखेको छ ।
- २०८३ असार २३ गते ।

नगर भित्र विद्युत प्रसारणमा आएको समस्या , अवरोध तथा न्यून भोल्टेजका कारण नगरवासीले भोग्नुपरेका समस्याको शीघ्र समाधानका ल...
30/06/2026

नगर भित्र विद्युत प्रसारणमा आएको समस्या , अवरोध तथा न्यून भोल्टेजका कारण नगरवासीले भोग्नुपरेका समस्याको शीघ्र समाधानका लागि बिधुत प्राधिकरण इटहरीका प्रमुख ज्यु तथा मातहत कार्यालयका कर्मचारीहरु छलफल तथा समस्या समधानको आवश्यक योजना छलफल गरिएको छ ।
छलफलमा नगर प्रमुख श्री रमेश कार्की ज्यु, उप प्रमुख श्री नन्दकुमारी सुनुवार ज्यु , प्रमख प्रशासकीय अधिकृत श्री राधिका गिरि ज्यु , वडा अध्यक्ष ज्युहरु, बिधुत प्राधिकरण इटहरीका प्रमुख ज्यु तथा मातहत कार्यालयका कर्मचारीहरु सहभागिता रहेको थियो ।
छलफलमा बिधुत प्रशासरण भइ रहेको अवरोध तथा न्यून भोल्टेजका कारण नगरबासिले हुने गरेको असुबिधा , सेवामा समस्याको बिषयमा तत्काल पहिचान गरी तीव्र गतिमा मर्मत तथा आवश्यक प्राविधिक कार्य अगाडि बढाई सहज, नियमित विद्युत सेवा उपलब्ध गराउने विषयमा आवश्यक समन्वय र निर्देशन नगर प्रमुख ज्युले दिनु भएको छ ।
-२०८३ असार १६ गते ।
बराहक्षेत्र नगर प्रमुख सचिवालय

Address

बराहक्षेत्र नगरपालिका
Mahendranagar
56703

Alerts

Be the first to know and let us send you an email when बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari:

Shortcuts

Share