छत्र भट्ट

छत्र भट्ट कैलाली क्षेत्र नं. ४ का जनताका लागि | इमानदार शासन, विकास र जनताको सम्मान Eallnepal is a website devoted to Nepal.

Great number of articles on best cultural spots and events, food, manners and language! Get an in-depth insiders' look at Nepal and discover the endless beauty of this country with us!

आज काठमाडौं, नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य आदरणीय श्री जानकी जोशी ज्यूसँग फलदायी तथा आत्मीय भेटघा...
18/08/2026

आज काठमाडौं, नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य आदरणीय श्री जानकी जोशी ज्यूसँग फलदायी तथा आत्मीय भेटघाट एवं संवाद गर्ने अवसर प्राप्त भयो।
जय पशुपतिनाथ 🙏🏻💐 🇳🇵

शुभकामना!🙏
17/08/2026

शुभकामना!🙏

१५ अगस्ट, भारत 🇮🇳 का मेरा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा ८०औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना। 🇮🇳🙏🏻भारतको निरन्...
15/08/2026

१५ अगस्ट, भारत 🇮🇳 का मेरा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा ८०औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना। 🇮🇳🙏🏻

भारतको निरन्तर प्रगति, शान्ति, समृद्धि तथा उज्ज्वल भविष्यको हार्दिक मंगलमय कामना गर्दछु। नेपाल 🇳🇵 र भारत 🇮🇳 बीचको ऐतिहासिक, सांस्कृतिक तथा आत्मीय सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै जाओस्।

जय पशुपतिनाथ 🙏🏻💐
जय नेपाल 🇳🇵🙏🏻
जय हिन्द 🇮🇳🙏🏻

आज नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजित भारतीय व्यापार महोत्सवमा भारत सरकारका माननीय केन्द्रीय मन्त्री तथा सांसदज्यूसँग ...
15/08/2026

आज नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजित भारतीय व्यापार महोत्सवमा भारत सरकारका माननीय केन्द्रीय मन्त्री तथा सांसदज्यूसँग आत्मीय भेटघाट गर्ने अवसर प्राप्त भयो।

भेटका क्रममा व्यापार, उद्योग तथा नेपाल–भारतबीचको आर्थिक एवं मैत्रीपूर्ण सम्बन्धका विषयमा सकारात्मक विचार–विमर्श भयो।

जय पशुपतिनाथ 🙏🏻💐🇳🇵🇮🇳

आज नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजित भारतीय व्यापार महोत्सवमा सहभागी हुने अवसर प्राप्त भयो।
13/08/2026

आज नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजित भारतीय व्यापार महोत्सवमा सहभागी हुने अवसर प्राप्त भयो।

आज भारत सरकारको निमन्त्रणामा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित भारतीय व्यापार महोत्सवमा सहभागी हुने अवसर प्राप्त भयो...
12/08/2026

आज भारत सरकारको निमन्त्रणामा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित भारतीय व्यापार महोत्सवमा सहभागी हुने अवसर प्राप्त भयो।
जय पशुपतिनाथ 🙏🏻💐
जय नेपाल 🇳🇵

भारतीय व्यापार महोत्सवमा सहभागी हुन विशेष निमन्त्रणा प्राप्त भएको छ। यस विशेष निमन्त्रणाका लागि हार्दिक आभार व्यक्त गर्द...
10/08/2026

भारतीय व्यापार महोत्सवमा सहभागी हुन विशेष निमन्त्रणा प्राप्त भएको छ।

यस विशेष निमन्त्रणाका लागि हार्दिक आभार व्यक्त गर्दछु। नेपाल 🇳🇵 र भारत 🇮🇳 बीचको व्यापारिक, आर्थिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता महत्वपूर्ण कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।

जय पशुपतिनाथ 🙏🏻💐
जय नेपाल 🇳🇵
जय हिन्द 🇮🇳

आज नयाँ दिल्लीस्थित निवासमा मेरा दुई आत्मीय मित्र तथा माननीय सांसद आदरणीय श्री अप्पा बार्ने ज्यु र आदरणीय श्री राहुल शेव...
31/07/2026

आज नयाँ दिल्लीस्थित निवासमा मेरा दुई आत्मीय मित्र तथा माननीय सांसद आदरणीय श्री अप्पा बार्ने ज्यु र आदरणीय श्री राहुल शेवाले ज्युसँग मध्याह्न भोजन गर्ने तथा आत्मीय भेटघाट गर्ने अवसर प्राप्त भयो।
जय पशुपतिनाथ! 🙏🏻💐 🇳🇵🇮🇳

आज नयाँ दिल्लीका मेरा मित्र तथा भारतीय जनता पार्टी (भाजपा) का सांसद आदरणीय श्री प्रविण खण्डेलवाल ज्यूबाट आगामी अगस्ट १२ ...
28/07/2026

आज नयाँ दिल्लीका मेरा मित्र तथा भारतीय जनता पार्टी (भाजपा) का सांसद आदरणीय श्री प्रविण खण्डेलवाल ज्यूबाट आगामी अगस्ट १२ देखि १५ तारिखसम्म नयाँ दिल्लीमा आयोजना हुने भारत सरकारको ‘भारतीय व्यापार महोत्सव’मा सहभागी हुने निमन्त्रणापत्र प्राप्त भयो।

यस आत्मीय निमन्त्रणाका लागि आदरणीय श्री प्रविण खण्डेलवाल ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यस्ता कार्यक्रमहरूले व्यापार, लगानी, आर्थिक सहकार्य तथा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।

जय पशुपतिनाथ! 🙏🏻💐 🇳🇵🇮🇳

आज नयाँ दिल्लीस्थित नेपाल 🇳🇵 दूतावासमा कार्यवाहक राजदूत तथा डेपुटी चिफ अफ मिसन (डीसीएम) आदरणीय श्री सुरेन्द्र थापा ज्यूस...
27/07/2026

आज नयाँ दिल्लीस्थित नेपाल 🇳🇵 दूतावासमा कार्यवाहक राजदूत तथा डेपुटी चिफ अफ मिसन (डीसीएम) आदरणीय श्री सुरेन्द्र थापा ज्यूसँग उहाँको कार्यालयमा आत्मीय भेटघाट तथा सौहार्दपूर्ण संवाद गर्ने अवसर प्राप्त भयो।
जय पशुपतिनाथ! 🙏🏻💐 🇳🇵

Address

Godawari-3, Attariya Kailali
Malakheti
10911

Website

Alerts

Be the first to know and let us send you an email when छत्र भट्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to छत्र भट्ट:

Shortcuts

Share

Category