Anita Devi

Anita Devi Female politician
Former candidate for Mayor from Godaita Municipality Sarlahi Nepal.. Nepal Communist Party...

02/10/2025

बडादशैंको हार्दिक मंगलमय शुभकामना ।
नेपालीहरुको महान् चाड बडादशैंको पावन अवसरमा समस्त नेपालीहरुमा अपार शान्ति, अनन्त सुख, असीमित समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

07/06/2025

ईद अल-अधा २०८२ को हार्दिक शुभकामना!
ईद अल-अधाको अवसरमा तपाईं र तपाईंको परिवारमा प्रेम, शान्ति र समृद्धिको वर्षा होस्।

माघे संक्रान्ति २०८१ को हार्दिक मंगलमय शुभकामना!
14/01/2025

माघे संक्रान्ति २०८१ को हार्दिक मंगलमय शुभकामना!

आज हरिबोधिनी एकादशी । हरेक वर्ष  #कार्तिक_शुक्ल_एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र ...
12/11/2024

आज हरिबोधिनी एकादशी ।

हरेक वर्ष #कार्तिक_शुक्ल_एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने #हरिबोधिनी_एकादशी आज मनाइन्छ ।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
हरिबोधिनी एकादशीको हार्दिक शुभकामना ।

Address

Malangawa

Telephone

9779854035874

Website

Alerts

Be the first to know and let us send you an email when Anita Devi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Anita Devi:

Shortcuts

Share

Category