NPM News Network

NPM News Network The Official page Of NPM News Owned By NPM News Network ( pvt.ltd.) you can post and read my status

31/07/2026

यो मान्छेहरू जानवर भन्दा पनि बेकार छ । कुनै शब्द नै भेटी रहेको छैन । ***nshah B***n Sudan Gurung ✅ District Police Office, Sarlahi Nepal Police PMO Nepal Nepal Television

 ***nshah       B***n Sudan Gurung ✅ सुदन गुरुङ ( Sudan Gurung ) District Police Office, Sarlahi
30/07/2026

***nshah
B***n Sudan Gurung ✅ सुदन गुरुङ ( Sudan Gurung ) District Police Office, Sarlahi

💬 "साम्प्रदायिक हिंसा कसैको हितमा छैन, शान्ति र सद्भाव नै हाम्रो पहिचान हो।"सचेत बनौं! सुरक्षित बनौं!! एकजुट बनौं!!!    ...
28/07/2026

💬 "साम्प्रदायिक हिंसा कसैको हितमा छैन, शान्ति र सद्भाव नै हाम्रो पहिचान हो।"
सचेत बनौं! सुरक्षित बनौं!! एकजुट बनौं!!!

27/07/2026

नेपाल एउटा सार्वभौम, लोकतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र हो। यहाँ सबै नागरिकलाई आफ्नो धर्म र संस्कृति मान्ने स्वतन्त्रता छ। यस्तो संवेदनशील भूमिमा "मुस्लिम भगाउ, देश बचाउ" जस्ता घृणित, साम्प्रदायिक र विभाजनकारी नारा लगाउनु सरासर संविधान विरोधी हर्कत हो।
यस्ता कुत्सित मानसिकता बोकेका तत्त्वहरूले हाम्रो देशको शान्ति, आपसी सद्भाव र राष्ट्रिय एकतामा πλήघात पुऱ्याइरहेका छन्। समाजमा धार्मिक द्वन्द्व र जातीय हिंसा भड्काउन खोज्ने यस्ता अराजक समूहहरूलाई छुट दिनु राष्ट्रका लागि ठूलो खतरा हो।
तसर्थ, नेपाल सरकार र गृह मन्त्रालयले संविधानको खिल्ली उडाउने, धार्मिक सद्भाव बिथोल्ने र घृणा फैलाउने यस्ता उपद्रवीहरूलाई तत्काल पहिचान गरी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरोस्!
Sudan Gurung ✅ B***n

कोशी प्रदेश का डिआईजी र सुनसरी का सिडियो तानिए।
27/07/2026

कोशी प्रदेश का डिआईजी र सुनसरी का सिडियो तानिए।

17/07/2026

देशको बेहाल, अनि जनताको यो आवाज! 🇳🇵 सडकबाट बुलन्द हुँदैछ नयाँ क्रान्ति। ✊
B***n Rashtriya Swayamsevak Sangh (RSS) Sudan Gurung ✅
***nShah

15/07/2026

कानुनको रक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी आफैं भक्षक बनेर प्रस्तुत हुनु निन्दनीय र अक्षम्य छ! माजिद अन्सारीलाई नियन्त्रणमा लिने नाममा जसरी पक्राउ गरियो र हिरासतमा अमानवीय तरिकाले कुटपिट गरियो, त्यसले कानुनी राज्यको खिल्ली उडाएको छ।








/



13/07/2026

आखिर यो भई के रहे छ? के अब प्रहरी ले Decide गर्ने हो कि कोले राजतिनी गर्ने कोले न गर्ने भनेर सरकार मौन किन छन्?🥺🥺
#नेपाली #नेपालन्युज B***n PMO Nepal Gorkhapatra National Daily - गोरखापत्र दैनिक Sudan Gurung ✅ Rashtriya Swayamsevak Sangh (RSS) राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम

गणेशको आत्मदाह र नेतृत्वको संवेदनहीनता: के हामीले यही लोकतन्त्रको कल्पना गरेका थियौँ?"कुनै बेला एउटा सामान्य ट्राफिक निय...
12/07/2026

गणेशको आत्मदाह र नेतृत्वको संवेदनहीनता: के हामीले यही लोकतन्त्रको कल्पना गरेका थियौँ?"
कुनै बेला एउटा सामान्य ट्राफिक नियम उल्लंघनमा "सिंहदरबार जलाइदिन्छु" भन्ने आक्रोशपूर्ण अभिव्यक्तिले देशै हल्लाएको थियो। आज त्यही व्यक्ति सत्ताको सर्वोच्च कुर्सीमा विराजमान हुँदा, एउटा युवाले गरिबी, निराशा र पीडाका कारण आत्मदाहजस्तो चरम कदम चाल्नुपर्यो। यो घटनापछि अपेक्षित संवेदनशीलता र स्पष्ट धारणा नआउनुले लोकतन्त्रको उपहास मात्र होइन, नागरिकको जीवनप्रति सत्ताको गम्भीर उदासीनतालाई पनि छताछुल्ल पारेको छ।
लोकतन्त्रमा कुनै पनि नेता वा व्यक्तिप्रति आस्था राख्नु नागरिकको अधिकार हो। तर कुनै पनि व्यक्ति राष्ट्रको हित, कानुनी शासन, नागरिकको बाँच्न पाउने अधिकार र राष्ट्रिय स्वाभिमानभन्दा माथि हुन सक्दैन। स्वस्थ लोकतन्त्रमा व्यक्तिपूजा होइन, विधि, जवाफदेहिता र संस्थाको सम्मान सर्वोपरि हुनुपर्छ।
गणेशजस्ता गरिब, पीडित र निराश नागरिकको आँसु केवल व्यक्तिगत पीडा मात्र होइन, समाज र राज्यका लागि गम्भीर चेतावनी हो। यस्तो क्रूर यथार्थलाई बेवास्ता गरेर सत्ता वा प्रतिपक्ष, कोही पनि उम्कन पाउँदैनन्। जनताको पीडा बुझ्दै जिम्मेवारी, संवेदनशीलता र सुशासनलाई प्राथमिकता नदिने नेतृत्वको कुनै अर्थ छैन।

यो पोस्टलाई शेयर गरौँ र जवाफ मागौँ।

PMO Nepal
Ministry of home Affairs nepal B***n Nepalkhabar Nepal Police NPM News Network Nepal Television

11/07/2026

नागरिकलाई यस्तो निर्मम र क्रुर अवस्थासम्म धकेल्ने यो निकम्मा प्रणालीको निधारमा औँला ठड्याएर कडा प्रश्न उठाउनु अब हाम्रो अपरिहार्य दायित्व हो।
​गणेश नेपालीको दर्दनाक मृत्यु केवल एउटा अभागी व्यक्तिको कथा होइन; यो त राज्यको चरम विफलता, समाजको मरेको चेतना र शून्य भइसकेको हाम्रो मानवीय संवेदनाको नाङ्गो तस्बिर हो।
​अब सस्तो गोहीको आँसु र झारा टार्ने दोषारोपणको नाटक बन्द गरौँ—अब हामीलाई यो निर्दयी राज्यसत्तासँग सिधा, निर्मम र कडा जवाफदेहिता चाहिएको छ। गरिब र निमुखाको ज्यान लिने यो व्यवस्थाले सजाय पाउनैपर्छ।
​के हामी अझै लाचार बनेर मौन बस्ने? तपाईंको विचार के छ?

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when NPM News Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share