Malangwa Municipality, Sarlahi

Malangwa Municipality, Sarlahi Let's talk freely......

06/12/2024

श्री विवाह पञ्चमी महामहोत्सवको शुभ अवसरमा मलङ्गवामा निकालिएको श्री रामजानकीजीको डोला सहितको भव्य झाकी यात्रा! जय श्री राम 🙏

10/09/2024

Press 4k आशा थियो, हजुरले ग्राउण्डमा गएर रिपोर्टिङ गर्नु हुन्छ भन्ने। तर हजुरले ग्राउण्डमा गएर रिपोर्टिङ त के गर्नु हुन्छ, न्युज नै आफ्नो पेजमा पोस्ट गर्नु भएको छैन।

किन होला महोदय ?

10/09/2024

हिजोको घटना बारे विस्तृत जानकारी, कहाँबाट पाउने होला ?

(Source of information?)

Photo Features: श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजित गरीएको मटका फोर कार्यक्रम सम्पन्न भएको छ।कृपया शेयर गर्नु होला। रा...
28/08/2024

Photo Features: श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजित गरीएको मटका फोर कार्यक्रम सम्पन्न भएको छ।

कृपया शेयर गर्नु होला। राधे राधे 🙏



📷 Youths of Malangwa

28/08/2024

मटका फोर कार्यक्रमको भिडियो ! राधे राधे ❣️🙏

Shout out to my newest followers! Excited to have you onboard! Santosh Kumar, Amit Yadav, Aakash Mahato, Aayush Mishra, ...
28/08/2024

Shout out to my newest followers! Excited to have you onboard! Santosh Kumar, Amit Yadav, Aakash Mahato, Aayush Mishra, Manoj Rajaj, Yadav Abhay, Dïpêsh Yædëv

16/07/2024

श्रावण शुरू !
हर हर महादेव 🙏

सर्लाहीको मूर्ति विसर्जन विवाद साम्यका लागि सर्वपक्षीय भेलाको २ बुँदे निर्णय मिति २०८० भाद्र २२, २३ र २४ गते भएको घटना स...
10/09/2023

सर्लाहीको मूर्ति विसर्जन विवाद साम्यका लागि सर्वपक्षीय भेलाको २ बुँदे निर्णय मिति २०८० भाद्र २२, २३ र २४ गते भएको घटना सम्बन्धमा सर्वपक्षीय बैठक सम्पन्न।सर्वपक्षीय सद्‍भाव र्‍याली आयोजना गर्ने,सबै क्षेत्रका अगुवाहरुले आ-आफ्नो समुदायलाई संयमता अपनाउन पहल र अनुरोध गर्ने।

09/09/2023

मलङ्वाको स्थिति अझैं पनि तनावपूर्ण नै रहेको छ । स्थिति नियन्त्रणमा लिन अहिले दिउँसो ५ बजे देखि भोलि विहान ८:०० बजे सम्म निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।

हिजो मूर्ति विसर्जनको बेला दुई समुदाय बीच भएको झडपलाई लिएर आज मलंगवा नगरपालिका भित्र विभिन्न स्थानमा हिन्दु राष्ट्र कायम...
09/09/2023

हिजो मूर्ति विसर्जनको बेला दुई समुदाय बीच भएको झडपलाई लिएर आज मलंगवा नगरपालिका भित्र विभिन्न स्थानमा हिन्दु राष्ट्र कायम गर भन्ने नाराका साथ युवाहरुले प्रदर्शन गरेका छन्।

📷Youths of Malangwaa

 : कृष्ण जन्मष्टमीको अवसरमा मलंगवा नगरपालिका चौकमा बनाईएको कृष्ण भगवानको प्रतिमा आज साँझ सेलाउन जाँदै गरेको समयमा दुई सम...
08/09/2023

: कृष्ण जन्मष्टमीको अवसरमा मलंगवा नगरपालिका चौकमा बनाईएको कृष्ण भगवानको प्रतिमा आज साँझ सेलाउन जाँदै गरेको समयमा दुई समुदायबीच उत्पन्न भएको विवाद समान्य भई सकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो । घटना स्थलमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

📷: Vishwanath Thakur

Address

Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when Malangwa Municipality, Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share