District Police Office, Sarlahi

District Police Office, Sarlahi Welcome to District police office, Sarlahi official page. For emergencies, dial 100 for police support.

**** फरार प्रतिवादीहरु नियन्त्रणमा****
05/08/2026

**** फरार प्रतिवादीहरु नियन्त्रणमा****

****अनुदानको मल(खाद) कालोबजारी गर्ने मानिसहरु नियन्त्रणमा****
05/08/2026

****अनुदानको मल(खाद) कालोबजारी गर्ने मानिसहरु नियन्त्रणमा****

****स्वागत विदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न **** तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचा...
05/08/2026

****स्वागत विदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न ****
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.३८१ मिति २०८३।०४।१५ गतेको पत्रादेशानुसार नेपाल प्रहरी शिक्षालय भरतपुर,चितवनबाट इलाका प्रहरी कार्यालय हरिवनमा हाजिर तथा इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी बृत महाराजगंज,काठमाण्डौंमा काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकज्यूहरुलाई सफल कार्यकालको शुभकामना स्वागत विदाई तथा फेरि भेटौला कार्यक्रम गर्नु हुदै यस कार्यालयका कार्यालय प्रमुख रविन्द्र नाथ पौडेलज्यू ।

****समुदाय-प्रहरी साझेदारी" अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न ****"समुदाय-प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत स्थानि...
04/08/2026

****समुदाय-प्रहरी साझेदारी" अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न ****
"समुदाय-प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत स्थानिय जनप्रतिनिधि, शिक्षक/बिद्यार्थी, भद्र-भलादमी,बुद्धिजिवी,समाजसेवी र स्थानिय मानिसहरुको सहभागितामा ईलाका प्रहरी कार्यालय बलरा,‍संग्रामपुर,प्र.चौ मोहनपुर,गौरीशंकर,भवानिपुर,नारायणपुर,अ.प्र.पोष्ट सुकनाह,परवानीपुर सर्लाहीले “आत्महत्या न्युनिकरण,घरेलु हिंसा,मानब बेचबिखन तथा ओसारपसार,जातिय छुवाछुत तथा भेदभाब,महिला हिंसा” सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न।

****फरार प्रतिवादीहरु नियन्त्रणमा****
03/08/2026

****फरार प्रतिवादीहरु नियन्त्रणमा****

**** लागु औषध गाँजा सहित मानिस पक्राउ****
03/08/2026

**** लागु औषध गाँजा सहित मानिस पक्राउ****

मधेस प्रदेश लगायत अन्य जिल्लाहरुमा विगत केही दिनदेखि देखिएको/उत्पन्न भएको अशान्त वातावरणलाई सहज बनाउन र सम्पूर्ण नेपालीह...
02/08/2026

मधेस प्रदेश लगायत अन्य जिल्लाहरुमा विगत केही दिनदेखि देखिएको/उत्पन्न भएको अशान्त वातावरणलाई सहज बनाउन र सम्पूर्ण नेपालीहरुमा एकता तथा सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले मलगंवा र ईश्वरपुर नगरपालिकालेआयोजना गरेको धार्मिक तथा साम्प्रदायिक सद्भाव र्याेलीमा संघीय सांसद,प्रदेश सांसद,पूव मन्त्री,विभिन्न राजनितिक दलका प्रतिनिधिहरू,नगर प्रमुख/उप प्रमुख,वडा अध्यक्षहरु तथा सामाजिक अभियन्ताहरु, मुस्लिम र हिन्दु अगुवाहरु, सर्लाहीका प्रमुख जिल्लाका अधिकारी बिजयराज सुबेदी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्र.उ रबिन्द्रनाथ पौडेल लगायत सहभागी हुनुभएको ।

मधेस प्रदेश लगायत अन्य जिल्लाहरुमा विगत केही दिनदेखि देखिएको/उत्पन्न भएको अशान्त वातावरणलाई सहज बनाउन र सम्पूर्ण नेपालीह...
01/08/2026

मधेस प्रदेश लगायत अन्य जिल्लाहरुमा विगत केही दिनदेखि देखिएको/उत्पन्न भएको अशान्त वातावरणलाई सहज बनाउन र सम्पूर्ण नेपालीहरुमा एकता तथा सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले हरिवन तथा लालबन्दी नगरपालिकाले आयोजना गरेको धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍यालीमा संघीय सांसद,पूर्व मन्त्री,विभिन्न राजनितिक दलका प्रतिनिधिहरू,नगर प्रमुख /उप प्रमुख,वडा अध्यक्षहरु,तथा सामाजिक अभियन्ताहरु, मुस्लिम र हिन्दु अगुवाहरु, सर्लाहीका प्रमुख जिल्लाका अधिकारी बिजयराज सुबेदी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्र.उ रबिन्द्रनाथ पौडेल लगायत सहभागी हुनुभएको ।

Address

Sarlahi
Malangwa

Telephone

+9779854090191

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office, Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Sarlahi:

Shortcuts

Share