District Traffic Police Office, Kalikot

District Traffic Police Office, Kalikot Welcome to District Traffic Police Office, Kalikot Official page, For Emergencies, Dial 103 For Traffic Police Support.

कर्मचारी उत्प्रेरणा अभिवृद्धि गर्नका लागि मान्म देखि ताडी लेख सम्म प्रकृति विचरण (Hiking) गरिएको ।
08/08/2026

कर्मचारी उत्प्रेरणा अभिवृद्धि गर्नका लागि मान्म देखि ताडी लेख सम्म प्रकृति विचरण (Hiking) गरिएको ।

तिब्र गति जिबन क्षति !*******************मिति २०८३।०४।२२ गते सवारी चालक,सहचालक,यात्रुहरु र स्थानिय नागरीकहरुको उपस्थितिम...
07/08/2026

तिब्र गति जिबन क्षति !
*******************

मिति २०८३।०४।२२ गते सवारी चालक,सहचालक,यात्रुहरु र स्थानिय नागरीकहरुको उपस्थितिमा यस कार्यालबाट गरेका कार्यको प्रगति विवरण प्रस्तुत तथा नागरीकका गुनासो र सवाल/जवाफ कार्यलाई प्राथामिकतामा राखी नागरिक सुनुवाई कार्यक्रम गरिएको ।

* ट्राफिक नियम जानौ पनि मानौ पनि *

ट्राफिक नियमको पालना गरौ ।तपाईको सुरक्षा हाम्रो जिम्मेवारी ।ट्राफिक नियम जानौ पनि मानौ पनि ।
07/08/2026

ट्राफिक नियमको पालना गरौ ।
तपाईको सुरक्षा हाम्रो जिम्मेवारी ।
ट्राफिक नियम जानौ पनि मानौ पनि ।

मिति २०८३।०४।१९ गते तालुक जिल्ला प्रहरी कार्यालय र यस कार्यालयबाट निजि तथा सार्वजनिक सवारी साधनका चालकहरुलाई मा.प.से.तथा...
05/08/2026

मिति २०८३।०४।१९ गते तालुक जिल्ला प्रहरी कार्यालय र यस कार्यालयबाट निजि तथा सार्वजनिक सवारी साधनका चालकहरुलाई मा.प.से.तथा ला.प.से.चेकजाँच गरिएको ।

कारबाहीमा खिचिएका कागजपत्र फिर्ता लिने सम्बन्धी जानकारी
30/06/2026

कारबाहीमा खिचिएका कागजपत्र फिर्ता लिने सम्बन्धी जानकारी

सडक नियमको ज्ञान, बचाउँछ लाखौँको ज्यान।
30/06/2026

सडक नियमको ज्ञान, बचाउँछ लाखौँको ज्यान।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटको अनुरोध !सवारी दुर्घटनामा सिट क्षमता भन्दा बढी यात्रु पनि एक प्रमुख कारण हो । त्...
23/06/2026

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटको अनुरोध !
सवारी दुर्घटनामा सिट क्षमता भन्दा बढी यात्रु पनि एक प्रमुख कारण हो । त्यसैले
"सिट क्षमता भन्दा बढी यात्रु नराखौं, सुरक्षित यात्राको आधार बनाऔं।"

मिति २०८३।०३।०८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोट,अस्थायी ट्राफिक प्रहरी पोष्‍ट खल्लागार्ड र लालुखुलालुमा सवारी...
22/06/2026

मिति २०८३।०३।०८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोट,अस्थायी ट्राफिक प्रहरी पोष्‍ट खल्लागार्ड र लालुखुलालुमा सवारी साधनहरुको कागजपत्र र सवारीको अवस्था चेकजाँच तथा सवारी चालक,सहचालक र यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराईएको ।

Address

Manma Kalikot
Manma

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office, Kalikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Traffic Police Office, Kalikot:

Shortcuts

Share