08/09/2023
साढे तीन दशक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विभाग अन्तर्गतका वि-भिन्न राष्ट्रिय निकुञ्ज,आरक्ष तथा संरक्षण क्षेत्रमा रहि सफल कार्यकालको साथै यस श्री शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जमा मिति २०७९/०८/०८ गते देखि कार्यालय प्रमुखकाे जिम्मेवारी समाल्नु भएका वरिष्ठ संरक्षण अधिकृत आदर्णिय लाल बहादुर भण्डारी सर मिति २०८०/०५/१५ गते देखि अनिवार्य अवकाशप्राप्त हुनु भएकाे हुँदा सरकाे सेवा निवृत्त जीवन सुखद र मंगलमय रहुन साथै आगामी दिनकाे उत्तराेत्तर प्रगतिकाे समेत कामना गर्दछाै ।