15/05/2026
यस बालकल्याण माध्यमिक विद्यालय मुसीकाेट नगरपालिका–६, झुल्खेत, रुकुम पश्चिमबाट राष्ट्रिय परीक्षा बाेर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा नियमित समूहमा सम्मिलित भएर विभिन्न ग्रेड हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यकाे कामना सहित सम्मान गरियो ।