28/07/2026
हार्दिक समबेदना
हाम्रो बाँफिकोट गाउँपालिका रुकुम पश्चिम वडा नं १० नयाँठाँटि टोल रुकुम पश्चिम निवासी जेष्ठनागरिक हिरु शाही को यहि मिति २०८३ साल साउन १२ गतेका दिन ८६ वर्षको उमेर मा भएको दुखद निधनले हाम्रो वडा परिवारलाई अत्यन्तै दुखी बनाएको छ । दुखको यस घडीमा मृतक प्रति भाबपुर्ण श्रद्धानजली अपर्ण गर्दै सोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौँ ।
वडाअध्यक्ष :हरीबहादुर चन्द
तथा समस्त वडा परिवार बाँफिकोट गाउँपालिका वडा नम्बर १० रुकुम पश्चिम