कृषि विकास कार्यालय चितवन

कृषि विकास कार्यालय चितवन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कृषि विकास कार्यालय चितवन, Government Organization, Bharatpur 10, Hospital Road, Narayangarh.

बीउ बिजन बिक्रेता अनुमतिपत्र नवीकरण तथा खारेजी सम्बन्धि सूचना |
05/08/2026

बीउ बिजन बिक्रेता अनुमतिपत्र नवीकरण तथा खारेजी सम्बन्धि सूचना |

02/08/2026

हिउँदे र वसन्ते मकै खेतीको लागि नेपालकै रामपुर हाइबृड-१० मकैको जात प्रयोग गरौं ।

नेपाल सरकारले जारी गरेको  राष्ट्रिय कृषि नीति २०८३ बारे जानकारी लिन तलको लिङ्कमा जानुहोला।साविकको राष्ट्रिय कृषि नीति २०...
31/07/2026

नेपाल सरकारले जारी गरेको राष्ट्रिय कृषि नीति २०८३ बारे जानकारी लिन तलको लिङ्कमा जानुहोला।
साविकको राष्ट्रिय कृषि नीति २०६१ लाई यो नीति ले प्रतिस्थापन गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय

31/07/2026
कृषि उपजहरुको दैनिक थोक मुल्यको जानकारी प्राप्त गर्न AMPIS Nepal application Playstore बाट डाउनलोड गरि प्रयोग गर्नुहुन अ...
29/07/2026

कृषि उपजहरुको दैनिक थोक मुल्यको जानकारी प्राप्त गर्न AMPIS Nepal application Playstore बाट डाउनलोड गरि प्रयोग गर्नुहुन अनुरोध छ ।

मौजुदा सूँचीमा दर्ता हुने सम्बन्धि सूचना |
29/07/2026

मौजुदा सूँचीमा दर्ता हुने सम्बन्धि सूचना |

27/07/2026

समुदायमा अधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयनबारे वृत्तचित्र (आ.व. २०८१/८२ र आ.व. २०८२/८३)। कृषि विकास कार्यालय चितवन

कृषि विकास कार्यालय चितवनले आ.व. २०८२/८३ मा सम्पादन गरेका वार्षिक कृषि विकास/ कृषि प्रसार कार्यक्रमहरुबाट हासिल मुख्य उप...
25/07/2026

कृषि विकास कार्यालय चितवनले आ.व. २०८२/८३ मा सम्पादन गरेका वार्षिक कृषि विकास/ कृषि प्रसार कार्यक्रमहरुबाट हासिल मुख्य उपलब्धीहरु/ प्रगति साराम्श। Nirmal Poudel

कृषि विकास कार्यालय, चितवनको इमेल ठेगाना परिवर्तन भएको सम्बन्धि सूचना |नयां इमेल: adochitwan@gmail.com
13/07/2026

कृषि विकास कार्यालय, चितवनको इमेल ठेगाना परिवर्तन भएको सम्बन्धि सूचना |
नयां इमेल: [email protected]

समुदायमा आधारित एक वडा एक कृषि उत्पादन (तरकारी) कार्यक्रम: भरतपुर  महानगरपालिका-२४, चितवनको सार्वजनिक सुनुवाइ तथा कृषि स...
05/07/2026

समुदायमा आधारित एक वडा एक कृषि उत्पादन (तरकारी) कार्यक्रम: भरतपुर महानगरपालिका-२४, चितवनको सार्वजनिक सुनुवाइ तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रम ।

Address

Bharatpur 10, Hospital Road
Narayangarh

Alerts

Be the first to know and let us send you an email when कृषि विकास कार्यालय चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कृषि विकास कार्यालय चितवन:

Shortcuts

Share