Woman Friendly Society

Woman Friendly Society Woman Social Movement.

२०८२/०१/११निशुल्क VIA परिक्षण स्वास्थ्य शिबिर कार्यक्रम बि. पि. कोइराला मेमोरियल क्यानसर अस्पतालको स्वास्थ्य सम्बन्धि  प...
24/04/2025

२०८२/०१/११
निशुल्क VIA परिक्षण स्वास्थ्य शिबिर कार्यक्रम

बि. पि. कोइराला मेमोरियल क्यानसर अस्पतालको स्वास्थ्य सम्बन्धि प्राबिधिक सहयोग Women Friendly Society को समन्वय र राइगन्ज टोल बिकास संस्थाको आयोजनामा राखिएको १ दिने महिलाहरुको पाठेघर सम्बन्धि जाँच Cancer Screening Test /VIA Test कार्यक्रममा स्थानीय टोलका महिलाहरुले प्रजनन अंग , स्तन जाँच गरि स्वास्थ्य लाभ र जानकारी लिएका छन कार्यक्रममा राइगन्ज टोलका अध्यक्ष सिंह राज तामाङ्गको अध्यक्षतामा भइ भरतपुर -१८का वडा अध्यक्ष बाबुराम रानाज्युको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बि. पि. मेमोरियल अस्पतालका डा. कृष्ण सुबेदीज्युले Cancer सचेतना सम्बन्धि जानकारी , सिनियर नर्स Prevention अभियानकि सम्योजक अयोध्यापाठक लगायत १४ जना स्वास्थ्यकर्मीको सहयोगमा ६५ जना महिलाहरुको स्वास्थ्य जाँच भएको थियो। जस मध्ये ४ जनामा VIA Positive २ जनामा TC ( Thermo Coagulation) , Medicine Treatment -६ जना र ७ जना Poiup रहेको थियो ।भने ४ जनालाइ BKMH मा Refer गरिएको छ।

12/04/2025

2081/12/30
Cancer Prevention VIA Test Campaign Organized By Narijagaran Bharatpur -18 In Co-Ordination by Woman Friendly Society & Supporting by B.P. Memorial Cancer Hospital / Bharatpur -18 Wada Office.

11/04/2025
२०८१/१२/२८बिश्वमा अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगका  कारण मर्ने मानिसको संख्या अन्य रोग भन्दा बढी छ।पछिल्लो समय हरे...
10/04/2025

२०८१/१२/२८
बिश्वमा अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगका कारण मर्ने मानिसको संख्या अन्य रोग भन्दा बढी छ।पछिल्लो समय हरेक मानिसमा खानपान , अल्छिपना , शारीरिक ब्यामको कमी , बिषादीयुक्त्त तरकारी र केही जिनेटिक प्रभाब , बाताबरण आदीका कारण क्यान्सर रोग बढ्दो देखिन्छ। उपचारमा जटिल समस्या , खर्चिलो रोग पनि हो। नेपालमा पछिल्लो समय पहाडी क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने हरुमा क्यान्सर देखिने गरेको देखिन्छ। सुर्तीजन्य , मादक पदार्थ सेवन अन्य बिषादीयुक्त तरकारी प्रमुख कारण हुन महिलाहरुमा विशेषत: स्तन र पाठेघरको मुखको क्यान्सर बढ्दो छ मुख्य कारण प्रजनन स्वस्थ्य सरसफाइ र पुरुष सगको बाह्य सन्सर्गले पनि यो रोग सर्ने गरेको छ। क्यान्सर न्यूनीकरणको लागि किशोरीहरुलाइ Vacine कार्यक्रम प्रभाबकारी र महिलाहरुको लागि पाठेघरको मुखको चेकजाँच प्रभावकारी देखिन्छ।
आज भरतपुर १८ युनिक आमा समुहको आयोजना , प्राबिधिक स्वास्थ्य सम्बधी बि पि मेमोरियल क्यान्सर अस्पतालको सहयोग , भरतपुर -१८ वडा कार्यलयको समन्वय तथा अन्य सहयोग र सम्योजन , महिला मैत्री समाज ( Women Friendly Society) को विशेष समन्वयमा महिलाहरुको पाठेघरको मुखको परिक्षण भएको छ। ८० जना भन्दा बढिको सहभागीता रहेको थियो । सहभागी मध्ये १७ जनामा सामान्य आम्शिक रोग सम्बन्धी केही समस्या देखिएको थियो।भने १जनामा ट्युमर समबन्धी समस्या पत्ता लागेको थियो ।उनिहरुलाइ क्यान्सर अस्पताल तथा भरतपुर सरकारी अस्पतालमा refer को लागि जानकारी गरिएको थियो।
कार्यक्रममा युनिक आमा समुहकि उपाध्यक्ष परि माया थापाको सभाधक्षतामा र भरतपुर -१८का वडा अध्यक्ष बाबुराम रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा चितवन जिल्ला समन्वय समिती सदस्य कृष्ण भक्त भट्टराई , वडा सदस्य दिलु गजमेर , वडा सदस्य लक्षमी शर्मा अधिकारी , बि पि मेमोरियल क्यान्सर अस्पतालका सिनियर नर्स अयोध्या पाठक लगायत स्वास्थ्यकर्मी रहनु भएको थियो।कार्यक्रममा क्यान्सर Awareness को बारेमा अयोध्या पाठकज्युले प्रकाश पार्नु भएको थियो।

२०८१/१२/२८बिश्वमा अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगका  कारण मर्ने मानिसको संख्या अन्य रोग भन्दा बढी छ।पछिल्लो समय हरे...
10/04/2025

२०८१/१२/२८
बिश्वमा अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगका कारण मर्ने मानिसको संख्या अन्य रोग भन्दा बढी छ।पछिल्लो समय हरेक मानिसमा खानपान , अल्छिपना , शारीरिक ब्यामको कमी , बिषादीयुक्त्त तरकारी र केही जिनेटिक प्रभाब , बाताबरण आदीका कारण क्यान्सर रोग बढ्दो देखिन्छ। उपचारमा जटिल समस्या , खर्चिलो रोग पनि हो। नेपालमा पछिल्लो समय पहाडी क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने हरुमा क्यान्सर देखिने गरेको देखिन्छ। सुर्तीजन्य , मादक पदार्थ सेवन अन्य बिषादीयुक्त तरकारी प्रमुख कारण हुन महिलाहरुमा विशेषत: स्तन र पाठेघरको मुखको क्यान्सर बढ्दो छ मुख्य कारण प्रजनन स्वस्थ्य सरसफाइ र पुरुष सगको बाह्य सन्सर्गले पनि यो रोग सर्ने गरेको छ। क्यान्सर न्यूनीकरणको लागि किशोरीहरुलाइ Vacine कार्यक्रम प्रभाबकारी र महिलाहरुको लागि पाठेघरको मुखको चेकजाँच प्रभावकारी देखिन्छ।
आज भरतपुर १८ युनिक आमा समुहको आयोजना , प्राबिधिक स्वास्थ्य सम्बधी बि पि मेमोरियल क्यान्सर अस्पतालको सहयोग , भरतपुर -१८ वडा कार्यलयको समन्वय तथा अन्य सहयोग र सम्योजन , महिला मैत्री समाज ( Women Friendly Society) को विशेष समन्वयमा महिलाहरुको पाठेघरको मुखको परिक्षण भएको छ। ८० जना सहभागी मध्ये १७ जनामा सामान्य आम्शिक रोग सम्बन्धी केही समस्या देखिएको थियो।उनिहरुलाइ क्यान्सर अस्पताल तथा भरतपुर सरकारी अस्पतालमा refer को लागि जानकारी गरिएको थियो।
कार्यक्रममा युनिक आमा समुहकि उपाध्यक्ष परि माया थापाको सभाधक्षतामा र भरतपुर -१८का वडा अध्यक्ष बाबुराम रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा चितवन जिल्ला समन्वय समिती सदस्य कृष्ण भक्त भट्टराई , वडा सदस्य दिलु गजमेर , वडा सदस्य लक्षमी शर्मा अधिकारी , बि पि मेमोरियल क्यान्सर अस्पतालका सिनियर नर्स अयोध्या पाठक लगायत स्वास्थ्यकर्मी रहनु भएको थियो।कार्यक्रममा क्यान्सर Awareness को बारेमा अयोध्या पाठकज्युले प्रकाश पार्नु भएको थियो।

09/07/2019

शारदानगर । पश्चिम चितवनको भरतपुर–२० स्थित माइलीचोकमा पाठेघरको मुखको क्यान्सरको भीआइए जाँचसम्बन्धी एकदिने शिव.....

07/07/2019

काठमाडौं- विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ । जसको अनुसरण ग....

07/07/2019

awareness Counceiling By Senior Nurse Ayodhya Pathak.

  To Ayodhya Pathak For Cintribution On  Cancer Awareness Program In Community.
07/07/2019

To Ayodhya Pathak For Cintribution On Cancer Awareness Program In Community.

07/07/2019

7 Th July 2019----22/03/2076
4 Th Camp ( 4th Edition )

" One Day Free Woman Vaginal VIA Test Camp"
-20 , Chandranagar Organized By Utkrisht Saving& Loan Co- Operative Organization Bharatpur -19 Chitwan& Afantchowk Service Center , Chandranagar.
#75 No.Of Local Women Have Been Examined VIA Test and 5 NO. Of Women Have Been Found Positive TODAY.They AreRecommended In B.P.Memorial Cancer Hospital.
a Valuable Precenses Respected Social Worker Krishna Kumari Gurung Was Being As a Chief Guest. On That Program Wel Come Speech By Dev Bahadur Tamang . Cancer Awareness Speech By Senior Nurse Ayodhya Pathak , Woman Friendly Society President Dilu Gajmer .and Program Hosting By Ramsharan Gaire and Inauguration Program Closing By Utkrisht Saving& Loan Co-Operative Organization President Siddi Prasad Parajuli.On That Program B.P.Koirala Memorial Cancer Hospital Technician Staff Team Were Appreciated By Utkrisht Saving & Loan Co-Operative Organization For Their Cancer Awareness Contribution In Rural Area Of Chitwan.

Organization
.P.Memorial Cancer Hospital Bharatpur
Red Cross Society Chanauli Branch.
Jambuling Aamaa Samuh Chandranagar.
Tole Development Committee .

In- Cordinating Support By
# Woman Friendly Society- Chitwan
-Chitwan( We Effort For Social Transformation - Chitwan) Organization.

7 Th July 2019----22/03/20764 Th Camp ( 4th Edition ) " One Day Free Woman Vaginal VIA Test Camp" -20 , Chandranagar    ...

Address

Narayanghat

Telephone

+9779845111696

Website

Alerts

Be the first to know and let us send you an email when Woman Friendly Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share