07/07/2023
शैक्षिक सत्र २०७९ को SEE को परीक्षामा यस जगत ज्योती मा बि मा अध्ययनरत सम्पूर्ण विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा यस विद्यालय व्यवस्थापन समिति प्र अ , शिक्षकहरू सबैको तर्फ बाट सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना छ ।