03/09/2026
अबैध रुपमा ल्याइएका बोईलर कुखुराको मासु बरामद
---------------------------------------------------
मिति २०८३।०५।१८ गते जिल्ला बाँके ने.गं.उ.म.न.पा.१५ जमुनाह स्थित अबैध रुपमा भारतबाट स्कुरमा लुकाईछिपाई ल्याएको अन्दाजी ४० किलोग्राम बोईलर कुखुराको तयारी मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि स्कुटर सहित सम्बन्धीत निकायमा पठाईएको ।