Lumbini Province Police Battalion Khajura, Banke

Lumbini Province Police Battalion Khajura, Banke This is the Official page of Lumbini Province Police Battalion Khajura, Banke.

प्रहरी कर्मचारीहरुको उत्प्रेणा अभिवृद्धि कार्यक्रम******************************************"साउन महिनाको उत्कृष्‍ट प्रह...
16/08/2026

प्रहरी कर्मचारीहरुको उत्प्रेणा अभिवृद्धि कार्यक्रम
******************************************
"साउन महिनाको उत्कृष्‍ट प्रहरी " (BEST POLICE OF THE MONTH ) घोषणा तथा साउन महिनामा जन्म दिन परेका प्रहरी कर्मचारीहरुको संयुक्त जन्मोत्सव कार्यक्रम गरिएको ।

सांस्कृतिक कार्यक्रम*******************आज मिति २०८३।०४।२२ गते यस लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा कार्यरत प्रह...
07/08/2026

सांस्कृतिक कार्यक्रम
*******************
आज मिति २०८३।०४।२२ गते यस लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुको मनोरञ्जन, उत्प्रेणा अभिवृद्धि, प्रतिभा र सृजनशील्ता विकाश गर्ने उदेश्यले आयोजना गरिएको सांकृतिक कार्यक्रमका केही झलकहरु । See less

अनुगमन तथा निरीक्षण******************** तालुक कार्यालयको आदेशले आज मिति २०८३।०४।११ गते यस गणका प्रमुख प्रहरी उपरीक्षक मि...
27/07/2026

अनुगमन तथा निरीक्षण
********************
तालुक कार्यालयको आदेशले आज मिति २०८३।०४।११ गते यस गणका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.को कमाण्डमा इलाका प्रहरी कार्यालय धनौली बाँके र इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशन सम्बोधन गर्नु भएको ।

मैत्री पूर्ण फुटबल प्रतियोगिता **************************आज मिति २०८३।०४।०९ गते यस लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बा...
25/07/2026

मैत्री पूर्ण फुटबल प्रतियोगिता
**************************
आज मिति २०८३।०४।०९ गते यस लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेको फुटबल ग्राउण्डमा न्यू डाँफे स्पोर्टस क्लब खजुरा बाँकेको टोली संग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना भई सम्पन्न भएको ।

अनुशिक्षण तालिम समापन कार्यक्रम******************************** मिति २०८३।०४।०४ गते देखि आज मिति २०८३।०४।०८ गते सम्म सञ्...
24/07/2026

अनुशिक्षण तालिम समापन कार्यक्रम
********************************
मिति २०८३।०४।०४ गते देखि आज मिति २०८३।०४।०८ गते सम्म सञ्चालन भएको विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी अनुशिक्षण तालिम सफलतापुर्वक सम्पन्न गरिएको ।

मासिक मिटिङ************मासिक कार्य तालिका बमोजिम आज मिति २०८३।०४।०७ गते यस गणका गण प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.ज्य...
23/07/2026

मासिक मिटिङ
************
मासिक कार्य तालिका बमोजिम आज मिति २०८३।०४।०७ गते यस गणका गण प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.ज्यूको उपस्थितिमा यस गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन एवं नीति निर्देशन प्रदान गरी मासिक मिटिङ सम्पन्न गरिएको ।

स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम**************************************** आज मिति २०८३।०४।०५ गते बढुवा तथा पदस...
21/07/2026

स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
****************************************
आज मिति २०८३।०४।०५ गते बढुवा तथा पदस्थापना भई आउनु भएका प्र.स.नि. ढक बहादुर रोकाज्यूलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन गरिनुका साथै अन्य प्रदेश बाट सरुवा भई आउनु भएका प्रहरी कर्मचारीहरुलाई लुम्बिनी प्रदेशको आर्म ब्याच लगाई यस गणमा स्वागत गरिएको ।

प्रहरी कर्मचारीहरुको उत्प्रेणा अभिवृद्धि कार्यक्रम******************************************"असार महिनाको उत्कृष्‍ट प्रह...
15/07/2026

प्रहरी कर्मचारीहरुको उत्प्रेणा अभिवृद्धि कार्यक्रम
******************************************
"असार महिनाको उत्कृष्‍ट प्रहरी " (BEST POLICE OF THE MONTH ) घोषणा तथा असार महिनामा जन्म दिन परेका प्रहरी कर्मचारीहरुको संयुक्त जन्मोत्सव कार्यक्रम गरिएको ।

सांकृतिक कार्यक्रम‌******************आज मिति २०८३।०२।२७ गते यस लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा कार्यरत प्रहरी...
11/07/2026

सांकृतिक कार्यक्रम
‌******************
आज मिति २०८३।०२।२७ गते यस लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुको उत्प्रेणा, मनोबल तथा प्रतिभा अभिबृद्धि साथेै नेतृत्व क्षमताको विकास गर्ने उदेश्यले सांस्कृति कार्यक्रम गरिएको ।

स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम**************************************** आज मिति २०८३।०३।२५ गते बढुवा तथा पदस...
09/07/2026

स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
****************************************
आज मिति २०८३।०३।२५ गते बढुवा तथा पदस्थापना भई आउनु भएका प्र.ना.नि. हिक्मत राज रेग्मी ज्यूलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन गरिनुका साथै अन्य प्रदेश बाट सरुवा भई आउनु भएका प्रहरी कर्मचारीहरुलाई लुम्बिनी प्रदेशको आर्म ब्याच लगाई यस गणमा स्वागत गरिएको ।

Address

Khajura, Ward No. 7, Banke
Nepalganj
21913

Telephone

+97781560040

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Province Police Battalion Khajura, Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lumbini Province Police Battalion Khajura, Banke:

Shortcuts

Share