Karnali Province Police Training Center, Surkhet-Currently Nepalgunj

  • Home
  • Nepal
  • Nepalganj
  • Karnali Province Police Training Center, Surkhet-Currently Nepalgunj

Karnali Province Police Training Center, Surkhet-Currently Nepalgunj Improvement of professionalism and enhancement in the career related skills of the newly recruited.
(1)

नेपाल प्रहरी संगठनको आवश्यकता अनुसार संगठनको सदस्यको रुपमा नव नियुक्त भई आउने तथा संगठनमा सेवारत सदस्यहरूलाई व्यवसायिक ज्ञान, सिप र कौशल प्रदान गरी एक सक्षम र दक्ष प्रहरी तयार गर्न विभिन्न आधारभूत तथा उन्नत तालीमहरू संचालन गर्ने उद्देश्यले वि.स.२०२३ सालमा सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रका रूपमा स्थापित यस तालीम केन्द्रले वि.स. २०३८ सालको प्रशासनिक क्षेत्रीय पुनर्संरचना पश्चात मध्य पश्चि

म क्षेत्रीय प्रहरी तालीम केन्द्रको रूप धारण गरेको हो ।
हाल नेपालको संविधान २०७२ जारी भए पश्चात राज्यको पूनर्संरचना भए संगै कर्णाली प्रदेशको मातहत रहने गरी तालुक प्रहरी प्रधान कार्यालय प्रशासन शाखाको च.नं.५५८ मिति २०७५।०६।०५ गतेको पत्र आदेशानुसार 'प्रदेश प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश सुर्खेत (हाल नेपालगंज)' नामाकरण गरिएकोमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको क्र.सं.८३७१ मिति २०७५।१२।१५ गतेको संचार आदेशानुसार 'कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)' को रुपमा पुन:नामाकरण गरिएको छ ।

"आ.व. २०८३/०८४ को मौजुदा सूची दर्ताको सूचना"
24/07/2026

"आ.व. २०८३/०८४ को मौजुदा सूची दर्ताको सूचना"

24/07/2026

जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८३-०४-०८)

17/07/2026
16/07/2026

सूचना! सूचना!! सूचना!!!
प्रहरी जवान (जनपद) पदकाे अन्तिम नतिजामा उत्तीर्ण सम्पूर्ण उम्मेदवारहरू मिति २०८३/०४/०१ गते बिहान १०:०० बजे यस कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत( हाल नेपालगन्ज) मा उपस्थित हुनुहुन यसै सूचना मार्फत सूचित गरिन्छ ।
(नोट:सुर्खेतको विरेन्द्रनगर नभई नेपालगन्जमा नै उपस्थित हुनुहुन सूचित गरिन्छ। )

प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना
03/07/2026

प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

प्राविधिक प्रहरी जवान पदकाे विस्तृत स्वास्थ्य परीक्षणकाे नतिजा ।
01/07/2026

प्राविधिक प्रहरी जवान पदकाे विस्तृत स्वास्थ्य परीक्षणकाे नतिजा ।

मिति २०८३/०३/०८ गते  लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाका...
23/06/2026

मिति २०८३/०३/०८ गते लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाकाे नतिजा ।

मिति २०८३/०३/०५ गते  लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाका...
22/06/2026

मिति २०८३/०३/०५ गते लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाकाे नतिजा ।

मिति २०८३/०३/०४ गते  लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाका...
19/06/2026

मिति २०८३/०३/०४ गते लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाकाे नतिजा ।

Address

Nepalganj
977081

Alerts

Be the first to know and let us send you an email when Karnali Province Police Training Center, Surkhet-Currently Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Karnali Province Police Training Center, Surkhet-Currently Nepalgunj:

Shortcuts

Share