Chhatra Sunar छत्र सुनार

Chhatra Sunar  छत्र सुनार Welcome to my official page. Please like and follow. Thank you.

28/08/2026

नेपालमा बाढीले पुर्‍याएको क्षति र पीडालाई समेत विश्वसामु प्रस्तुत गर्दै शानदार जित हासिल गर्न सफल रविन्द्र डाँठलाई हार्दिक बधाई! 👏

तपाईंको जितसँगै नेपालको पीडा र संघर्ष पनि विश्वमाझ चिनिएको छ। यो जित केवल जित होइन, नेपालको आवाज विश्वसामु पुर्‍याउने ऐतिहासिक क्षण हो। 🇳🇵

28/08/2026

नेपालका रबिन्द्र ढाँट र न्यूजिल्यान्डका कासीब बीचको प्रतिस्पर्धा

रसुवागढी नाका पहिले र अहिलेको तस्वीर |
28/08/2026

रसुवागढी नाका पहिले र अहिलेको तस्वीर |

28/08/2026

रसुवामा बाढीका कारण हाइड्रोको टनेलमा फसेका व्यक्तिहरूको नेपाली सेनाद्वारा उद्धार जारी

27/08/2026

लास उद्धार गर्नुपर्ने बेला गहना लुट्ने अमानवीय कार्यको घोर निन्दा! 😡
यस्ता व्यक्तिलाई तत्काल पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गरियोस्। 🙏

26/08/2026

बाढी पीडितहरुको उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय। 🙏

26/08/2026

रसुवामा बाढीले बितण्डा मच्चाएको छ।त्रीशुलि तटिए क्षेत्रका बासिन्दा सबै जना सुरक्षित बस्नु होला।

12/08/2026

🌍🇳🇵 अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना! 🇳🇵🌍
कानुन समाज सेवा नेपाल परिवारको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

युवा देशको भविष्य मात्र होइनन्, आजको परिवर्तनका संवाहक हुन्। युवाको ज्ञान, सीप, ऊर्जा, सिर्जनशीलता र नेतृत्वलाई सही अवसरसँग जोड्न सके न्यायपूर्ण, समान र समुन्नत समाज निर्माण गर्न सकिन्छ।

युवाको अधिकारको सम्मान गरौँ, अवसरको सुनिश्चितता गरौँ र सकारात्मक परिवर्तनमा युवाको नेतृत्व स्थापित गरौँ।

सक्षम युवा • सचेत समाज • समृद्ध नेपाल 🇳🇵

#अन्तर्राष्ट्रिययुवादिवस #कानुनसमाजसेवाननेपाल #युवाशक्ति #युवासशक्तीकरण #समाजरूपान्तरण #समृद्धनेपाल

Sad News 😢 विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जाको निधन
01/08/2026

Sad News 😢
विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जाको निधन

01/08/2026

साउन २९ – मिति याद राख्नुहोस्! 📅
बहुप्रतीक्षित "लज्जावती" अब तपाईंको नजिकको हलमा।

Address

Achham
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Chhatra Sunar छत्र सुनार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chhatra Sunar छत्र सुनार:

Shortcuts

Share

Category