Naya Kura नयाँ कुरा

Naya Kura नयाँ कुरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naya Kura नयाँ कुरा, Social service, Nijgarh.

04/08/2026

यो एआई द्वारा निर्मित सन्देश मूलक भिडियो हो।
हामीले पुण्य कार्य गर्दा जीवजन्तूको ज्यानको सुरक्षामा पनि ध्यान पुर्याउनु पर्दछ।
ाँकुरा

03/08/2026

मायाले संसार थाम्दैन।
कसैले धन ठुलो भन्छन्,
कसैले मन ।
धन रोज्ने कि मन कुन ठूलो भन्।।
ाँकुरा

03/08/2026

आज कैलाशपति चारलोकका रक्षक भगवान महादेवको दर्शन गर्ने शुभ दिन ।
💐🙏
ाँकुरा

02/08/2026

शक्ति खोलाको तिरमा अवस्थित पहाडको खोचमा भगवान शिव शक्तिस्वर बिराजमान हुनुहुन्छ। भक्तजनहरुको मनको कामना पूरा गर्ने र शक्ति प्रदान गर्ने भएको हुनाले यस स्थानको नाम शिव शक्तिश्वर रहन गएको जनविस्वास रहेको छ। साथै नजिकै रहेको प्राकृतिक झरना पनि रहेकोछ।
ाँकुरा

01/08/2026

जोखिममा जङ्गली बादर।
सवारीसाधनले अङ्गभङ्ग क्षति ।
ाँकुरा

31/07/2026

पाकेको रुख कटरको दाना (बियाँ) र मेरुदण्ड (गुदी) को तरकारी स्वादिष्ट मात्र होईन स्वास्थ्यलाई फाईदाजनक पनि छ।
ाँकुरा

30/07/2026

चिया! नेपालीलाई चिया !
मुड फ्रेस गर्न चिया,
शरीर फुर्तिलो पार्न चिया,
कुरा गर्न चिया,
साथीभाइ भेट्न चिया,
गर्मि काट्न चिया,
पाहुनालाई चिया,
बहानामा चिया,
मीठो भएन भने फेरी चिया,
चिया ! नेपालीलाई चियो ।
खै त एक कप मीठो चिया।।

ाँकुरा

29/07/2026

गरिबको चमेली बोल्दिने कोही छैन।
लघुबित्त पिडितहरु पैदल यात्रामा नै न्याय खोज्दै राजधानी जाने क्रममा महेन्द्र राजमार्ग अन्तर्गत निजगढ आइ पुगेकाछन्।
ाँकुरा #निजगढ

29/07/2026

बृद्धअबश्थाका बुबाआमालाई सुबिधाको नाममा पाएको सास्ती। जनप्रतिनिधिको अपरिपक्व निर्णयले रौतहटका बासिन्दा बारामा सामाजिक सुरक्षा भत्ता लिन यसरी दु:ख पाएका छन्।
Nijgadh Municipality गुजरा नगरपालिका अपडेट चन्द्रनिगाहपुर ाँकुरा #निजगढ

28/07/2026

सबैलाई थाहा हुन सक्छ या नहुन पनि सक्छ काचो रुख कटरको तरकारीमात्र खान मिल्छ भने पाकेको रुख कटरको फल, बियाँ र बिचको मेरुदण्डलाई समेत स्वादिष्ट तरकारी बनाएर खान सकिन्छ।
तपाईहरुलाई रुख कटर मन पर्छ पर्दैन !
मनको कुरा कमेन्ट बक्समा लेख्न विनम्र गर्दछु।

ाँकुरा Follows

Address

Nijgarh

Website

Alerts

Be the first to know and let us send you an email when Naya Kura नयाँ कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Naya Kura नयाँ कुरा:

Shortcuts

Share

Category