Trishuli Hospital, Nuwakot

Trishuli Hospital, Nuwakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trishuli Hospital, Nuwakot, Government Organization, Bidur-9, Colony, Nuwakot.

बाढी, पहिरो तथा अन्य विपद्को अवस्थामा आवश्यक जानकारी, समन्वय तथा सहयोगका लागि निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्।डा...
27/08/2026

बाढी, पहिरो तथा अन्य विपद्को अवस्थामा आवश्यक जानकारी, समन्वय तथा सहयोगका लागि निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्।
डा. राजेन्द्र लामा
अस्पताल प्रमुख
📞 सम्पर्क नम्बर: ९८५११६८१८८
रिकेश राना
सूचना अधिकारी
📞 सम्पर्क नम्बर: ९८५११३२२३१
त्रिशुली अस्पताल, नुवाकोट

26/08/2026

त्रिशुली अस्पतालमा अहिलेसम्ममा १६ जना घाइते आउनुभएको छ। दुईजना सिकिस्त छन्। १४ जना स्टेबल नै छन्।
एकजनालाई हेलीबाट उद्धार गर्नुपर्ने अवस्था रहेको छ।
डिजेलको अभाव रहेकोछ २०० लिटर मात्र स्टक रहेको थियो।
त्रिशुली आसपासका सहयोगी दाताहरूले डिजेल सहयोग गर्नुभयो धेरै सजिलो हुन्थ्यो।....
अब ५ देखि ६ घण्टा मात्र डिजेल पुग्ने देखिएको छ।
सहयोगको अपेक्षा गर्दछु।।।।।
संबंधित माथिल्लो निकायमा खबर भैसकेको छ ।।।।

त्रिशुली अस्पतालको आकस्मिक  विभागमा मापसे चेक जाँचको लागि पिउने व्यक्तिको लक्षणको साथसाथै Breathe analizer द्वारा  मापसे...
24/08/2026

त्रिशुली अस्पतालको आकस्मिक विभागमा मापसे चेक जाँचको लागि पिउने व्यक्तिको लक्षणको साथसाथै Breathe analizer द्वारा मापसे चेक जाँचको लागि थप सहजता.......
मेडिकल ज्ञानसहित टेक्नोलोजीको पनि प्रयोग........

24/08/2026

सेवाग्राहीहरूको लागि रक्त परीक्षण गर्दा ध्यान दिनुपर्ने जानकारीमूलक सन्देश..........

24/08/2026

भिडियो एक्सरे सेवा सम्बन्धी सेवाग्राहीहरूलाई महत्वपूर्ण जानकारीको लागि.......

24/08/2026

त्रिशूली अस्पताललाई विदुर नगरपालिकाको न्यानो झोला सहयोग

आज मिति २०८३ साल भाद्र ४ गतेका दिन त्रिशुली अस्पतालमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सहभागी सम्पूर्ण क...
20/08/2026

आज मिति २०८३ साल भाद्र ४ गतेका दिन त्रिशुली अस्पतालमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारी साथीहरूलाई धेरै धेरै धन्यवाद......

आज मिति २०८३ साल भाद्र २ गतेका दिन औपचारिक रूपमा पाँचौं ब्याच MLP तालिमका सहभागीहरूलाई अस्पताल सञ्चालन तथा व्यवस्थापन सम...
18/08/2026

आज मिति २०८३ साल भाद्र २ गतेका दिन औपचारिक रूपमा पाँचौं ब्याच MLP तालिमका सहभागीहरूलाई अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अन्जली पाण्डेज्यू र सदस्य अरुण श्रेष्ठज्यूको उपस्थितिमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो।........MLP तालिमको यो सफलतापूर्ण यात्रामा अनवरत रूपमा सहयोग पुर्याउनु हुने राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र एनएसआई(NSI) प्रति आभार व्यक्त गर्दछौं।..... त्रिशुलि अस्पताल परिवार

14/08/2026

काठमाडौं- स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ....

आज मिति २०८३ साल श्रावण २९ गतेका दिन लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरे स्थित प्रहरी चौकीमा त्रिशुली अस्पताल र जिल्ला ट्...
14/08/2026

आज मिति २०८३ साल श्रावण २९ गतेका दिन लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरे स्थित प्रहरी चौकीमा त्रिशुली अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा २७ जना सवारीचालकहरूको लापसे र स्वास्थ्य चेक जाँच तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।
२७ जना मध्यमा चार जनाको उच्च रक्तचाप रहेको र सबैजनाको सामान्य सुगर र लापासे नेगेटिभ रहेको पाइएको छ। धन्यवाद सम्पूर्णमा।
सम्पूर्णमा सचेतनाको लागि...... स्वस्थ रहौँ र बिना लागू पदार्थ मादक पदार्थ... सवारी साधन चलाउँ र धनजनको क्षतिहरूबाट जोगाउँ।

Address

Bidur-9, Colony
Nuwakot
44908

Alerts

Be the first to know and let us send you an email when Trishuli Hospital, Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Trishuli Hospital, Nuwakot:

Shortcuts

Share