Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका

  • Home
  • Nepal
  • Nuwakot
  • Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका

Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका " शिवपुरी विकास र समृद्धिको आधारः शिक्षा, कृषि, पर्यटन र पुर्वधार "

शुभकामना मन्तव्य
05/09/2026

शुभकामना मन्तव्य

मिति २०८३ भाद्र १८ गतेका दिन शिवपुरी गाउँपालिकाका अध्यक्ष श्री गोविन्द प्रसाद थपलिया ज्यूको पहलमा २०८३ भाद्र ४ गते साझ प...
04/09/2026

मिति २०८३ भाद्र १८ गतेका दिन शिवपुरी गाउँपालिकाका अध्यक्ष श्री गोविन्द प्रसाद थपलिया ज्यूको पहलमा २०८३ भाद्र ४ गते साझ परेको अविरल वर्षातका कारण यस गाउँपालिका वडा नं ५ खहरे खोलाले पुर्याएको क्षति सम्बन्धमा अध्ययन गरी केन्द्र इवम् प्रदेश सरकारको समेत ध्यानाकर्षण गरी तत्काल गर्न पर्ने कार्य अगाडी बढाउन सिचाई विभाग डि.जी डा. सन्तोष कैनी, एहिम विश्वविद्यालय अनुसन्धानकर्ता डा. सुरेश लौडारी र विज्ञ सुशिल सुवेदी-FINIDA को टोलीद्वारा स्थलगत निरीक्षण गरी जोखिमको मुल्याङ्कन तथा पुनः निर्माणको सन्दर्भमा तत्काल गर्न पर्ने कार्य अगाडी बढाउन आवश्यक पहल गरियो।

गाउँपालिकामा कार्यसम्पादन सम्झौता सम्पन्नमिति २०८३-५-१७ गतेका दिन गाउँपालिकाको सेवा प्रवाह तथा कार्यसम्पादनलाई थप प्रभाव...
02/09/2026

गाउँपालिकामा कार्यसम्पादन सम्झौता सम्पन्न
मिति २०८३-५-१७ गतेका दिन गाउँपालिकाको सेवा प्रवाह तथा कार्यसम्पादनलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले गाउँपालिका अध्यक्ष श्री गोविन्द प्रसाद थपलिय ज्यूको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत श्री सुदिप सापकोटा र गाउँपालिका अध्यक्ष बीच तथा विभिन्न शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता सम्पन्न गरिएको छ।

शोक वक्तव्य तथा सावधानी सम्बन्धि अपिल
02/09/2026

शोक वक्तव्य तथा सावधानी सम्बन्धि अपिल

निः शुल्क सिपमूलक तालिममा सहभागी हुने समबन्धी सूचना
24/08/2026

निः शुल्क सिपमूलक तालिममा सहभागी हुने समबन्धी सूचना

जिम्मेवारी तोकिएको सम्बन्धमा
24/08/2026

जिम्मेवारी तोकिएको सम्बन्धमा

सहयोगका लागि कटिबद्ध रहेको सम्बन्धमा
23/08/2026

सहयोगका लागि कटिबद्ध रहेको सम्बन्धमा

मौजुदा सूचीमा सूचीकृत हुने सम्बन्धि सूचना
21/08/2026

मौजुदा सूचीमा सूचीकृत हुने सम्बन्धि सूचना

आवश्यक सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
21/08/2026

आवश्यक सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

मिति २०८३ श्रावण १३ गते जिल्ला भुमि समस्या समाधान समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधीकारी श्री शम्भु प्रसाद रेग्मी ज्...
30/07/2026

मिति २०८३ श्रावण १३ गते जिल्ला भुमि समस्या समाधान समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधीकारी श्री शम्भु प्रसाद रेग्मी ज्यूको अध्यक्षता एवम् गाउँपालिका का.वा. अध्यक्ष श्री विर बहादुर तामाङ ज्यूको प्रमुख आतिथ्यतामा जिल्ला भुमि समस्या समाधान समितिका सदस्य ज्यूहरु, गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष ज्यूहरु, कार्यापलिका सदस्यज्यूहरु, राजनिति दलका प्रतिनिधिज्यूहरु, शाखा प्रमुखहरु र वडा सचिवहरुको समुपस्थितिमा भूमिहिन दलित/सुकुम्बासी र अवयवस्थित बसोबासीलाई जग्गा प्राप्ती सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न। ,

Address

Serabagar
Nuwakot

Alerts

Be the first to know and let us send you an email when Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका:

Shortcuts

Share