श्री देउराली मा.वि. म्यागङ-३,थोयर,नुवाकोट

  • Home
  • Nepal
  • Nuwakot
  • श्री देउराली मा.वि. म्यागङ-३,थोयर,नुवाकोट

श्री देउराली मा.वि. म्यागङ-३,थोयर,नुवाकोट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री देउराली मा.वि. म्यागङ-३,थोयर,नुवाकोट, Public School, म्यागङ-३, थोयार देउराली, Nuwakot.

“हामी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको शारीरिक, मानसिक तथा आध्यात्मिक सम्पूर्ण क्षमताको समग्र विकासमा प्रतिबद्ध छौँ। अनुशासन, नैतिक मूल्य र सुदृढ चरित्र निर्माणका संस्कारहरू विकास गराउन हाम्रो विशेष ध्यान केन्द्रित रहनेछ।”

गुरु पूर्णिमाको हार्दिक शुभकामना 🙏
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना 🙏

सिक्दै सिकाउदै देउराली मा.वि.व्यवहारिक शिक्षा हाम्रो दावी ।
08/07/2026

सिक्दै सिकाउदै देउराली मा.वि.
व्यवहारिक शिक्षा हाम्रो दावी ।

यस देउराली माध्यमिक विद्यालयमा प्रथम परीक्षा शुरु भएको छ।आदरणीय अभिभावक ज्यूहरुले यस अघिपछि भन्दा परीक्षाको बेला आफ्ना छ...
30/06/2026

यस देउराली माध्यमिक विद्यालयमा प्रथम परीक्षा शुरु भएको छ।आदरणीय अभिभावक ज्यूहरुले यस अघिपछि भन्दा परीक्षाको बेला आफ्ना छोराछोरीको विशेष ख्याल राखीदिनु हुन अनुरोध छ ।

रोपाइँको रमझम र दही चिउराको स्वादसँगै, माटोमा फलेको मेहनतलाई सलाम। सम्पूर्ण कृषक तथा शिक्षाप्रेमीहरूमा राष्ट्रिय धान दिव...
29/06/2026

रोपाइँको रमझम र दही चिउराको स्वादसँगै, माटोमा फलेको मेहनतलाई सलाम। सम्पूर्ण कृषक तथा शिक्षाप्रेमीहरूमा राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना! 🌱🌱🌱

19/06/2026
📢 महिनाको अन्तिम शुक्रबार मासिक परीक्षण परीक्षा तथा खेलकुद कार्यक्रम सम्पन्न  🏫🏅
12/06/2026

📢 महिनाको अन्तिम शुक्रबार मासिक परीक्षण परीक्षा तथा खेलकुद कार्यक्रम सम्पन्न 🏫🏅

🌱🌿 गोलभेडा तथा क्याप्सिकम खेतीका लागि फिल्ड तयारी गर्दै... 🍅🫑🌾 "माटोमा गरेको लगानी, भविष्यमा पाइने सुनौलो परिणाम" 🌾✔️ उर...
09/06/2026

🌱🌿 गोलभेडा तथा क्याप्सिकम खेतीका लागि फिल्ड तयारी गर्दै... 🍅🫑

🌾 "माटोमा गरेको लगानी, भविष्यमा पाइने सुनौलो परिणाम" 🌾

✔️ उर्वर माटो तयार गर्दै
✔️ सन्तुलित मल प्रयोग गर्दै
✔️ रोग तथा कीराको जोखिम कम गर्ने उपाय अपनाउँदै
✔️ आधुनिक र वैज्ञानिक कृषि प्रविधि प्रयोग गर्ने लक्ष्यसहित

हाम्रो प्रयास केवल उत्पादन बढाउने मात्र होइन, गुणस्तरीय र स्वस्थ खाद्य उत्पादन गर्नु पनि हो।
आजको सानो मेहनतले भोलिको ठूलो उपलब्धि सुनिश्चित गर्नेछ।

'समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास'विश्व वातावरण दिवस २०२६ को शुभकामना! 🌍   लाई आत्मसाथ गर्दै जलवायु ...
05/06/2026

'समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास'

विश्व वातावरण दिवस २०२६ को शुभकामना! 🌍 लाई आत्मसाथ गर्दै जलवायु परिवर्तनविरुद्ध कदम चालौँ! 🌱

यस विद्यालयको लागि शैक्षिक प्रयोगशाला भवन निर्माण शीर्षकमा संघीय विशेष अनुदान कार्यक्रममा १ नम्बरमा गाउँ कार्यपालिकामा न...
05/06/2026

यस विद्यालयको लागि शैक्षिक प्रयोगशाला भवन निर्माण शीर्षकमा संघीय विशेष अनुदान कार्यक्रममा १ नम्बरमा गाउँ कार्यपालिकामा निर्णयका साथ सिफारिस गरि बजेट प्राप्त गर्न सहयोग गर्नु हुने म्यागङ गाउपालिकाको अध्यक्ष आशा तामाङ,उपाध्यक्ष सीता तामाङ,वडा नं ३ का वडा अध्यक्ष हरि बहादुर तामाङ,वडा सदस्य मङ्गल सिंह तामाङ,वि.व्य.स.अध्यक्ष दिल बहादुर गुरुङ लगायत म्यागङ गाउँपालिकाको कार्यापालिका टिमका सबैमा धेरै धेरै धन्यवाद ।

Glimpses of प्रकाश भट्ट sir Farewell....
31/05/2026

Glimpses of प्रकाश भट्ट sir Farewell....

Address

म्यागङ-३, थोयार देउराली
Nuwakot
977

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Telephone

+9779841922641

Alerts

Be the first to know and let us send you an email when श्री देउराली मा.वि. म्यागङ-३,थोयर,नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री देउराली मा.वि. म्यागङ-३,थोयर,नुवाकोट:

Shortcuts

Share

Category