वनदेवी युवा क्लव विदुर

  • Home
  • Nepal
  • Nuwakot
  • वनदेवी युवा क्लव विदुर

वनदेवी युवा क्लव विदुर युवाहरुको सामाजिक काम गर्ने सस्था

यस बनदेवी युवा क्लबका उपाध्यक्ष श्री किरण कुमार पन्थ तथा शुभचिन्तक निरोज पन्थका पूज्य पिता श्री राम कुमार पन्थको दुःखद न...
16/01/2026

यस बनदेवी युवा क्लबका उपाध्यक्ष श्री किरण कुमार पन्थ तथा शुभचिन्तक निरोज पन्थका पूज्य पिता श्री राम कुमार पन्थको दुःखद निधनले बनदेवी युवा क्लब परिवार अत्यन्तै मर्माहत भएको छ।
शोकको यस गहिरो घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनमा यो अपार दुःख सहन सक्ने धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं।

अध्यक्ष
नवराज सुबेदी
एवं सम्पूर्ण बनदेवी युवा क्लब परिवार ।

न्यु ईनारपाटी युवा क्लबकाे अायाेजनामा हुने ६ ए साईड फुटबल प्रतियोगितामा अाजदेखि सहभागी हुन लाग्दैछौं ⚽💪उत्साह, जोश र टिम...
09/08/2025

न्यु ईनारपाटी युवा क्लबकाे अायाेजनामा हुने ६ ए साईड फुटबल प्रतियोगितामा अाजदेखि सहभागी हुन लाग्दैछौं ⚽💪
उत्साह, जोश र टिम स्पिरिटका साथ मैदानमा देखाउनेछौं आफ्नो खेलकुदको शक्ति ✨
सबैको साथ र शुभकामना अपेक्षित
सवैमा माया छ है 😍😍😍
जय बनदेवी माता जय बिदुर 😍😍😍

यस क्लबका प्रिय कप्तान आकाश रानामगरज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!तपाईंको नेतृत्व, समर्पण र उत्कृष्ट खेल कौशल...
11/02/2025

यस क्लबका प्रिय कप्तान आकाश रानामगरज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!

तपाईंको नेतृत्व, समर्पण र उत्कृष्ट खेल कौशलले सधैं हामीलाई प्रेरित गरेको छ। तपाईंको जन्मदिन विशेष रहोस्, सुख, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं। जीवनमा अझ ठूलो सफलता र खुशीयाली प्राप्त होस् भन्ने हाम्रो कामना छ।

जन्मदिनको असिमित शुभकामना !

नमराज सुवेदी
अध्यक्ष
बनदेवी युवा क्लव विदुर परिवार

Address

Bidur
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when वनदेवी युवा क्लव विदुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category