Bidur Municipality Ward 4

Bidur Municipality Ward 4 विदुर नगरपालिका वडा नम्बर ४ काे कार्य?

16/09/2024

सूचना।सूचना।।सूचना।।।
बिदुर ४ वडाभित्र स्थायी रुपमा बसोबास गर्ने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले स्वास्थ बीमा गर्न चाहेमा हरेक हप्ताको आईतबार र बिहिवार वडा कार्यालयबाटै सेवा दिन बीमा अभिकर्ता सावित्री महत हप्तामा दुई दिन वडामा आउने हुनाले ईच्छुक ब्यक्तिहरु उक्त दिन वडामा उपस्थित भई सेवा लिनुहुन यो सूचना जारी गरिएको छ।
नोटः अरु दिन पनि सम्बन्धित ब्यक्तिलाई भेटेर बीमा गर्ने सकिनेछ।

जानकारी काे लागि अनुराेध 🙏
15/04/2024

जानकारी काे लागि अनुराेध 🙏

नवनिर्वाचित स्थानीय तह सदस्य विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा सदस्यहरुको स्वागत र निवर्तमान पदाधिकारीहरुको विद...
24/05/2022

नवनिर्वाचित स्थानीय तह सदस्य विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा सदस्यहरुको स्वागत र निवर्तमान पदाधिकारीहरुको विदाई तथा सम्मान कार्यक्रम

17/11/2021

परिवार योजना सम्बन्धी नि-शुल्क शिबिर संचालन हुने सूचना;-
स्वास्थ्य कार्यालय नुवाकोटको आयोजना, बिदुर नगरपालिका नुवाकोटको समन्वय साथै सुनौलो परिवार नेपाल,मेरिस्टोप्स सेन्टर काठमाण्डौको प्राविधिक सहयोगमा परिवार योजना सम्बन्धी नि-शुल्क शिबिर निम्न मिति र स्थान मा संचालन हुने भयकोले सन्तानका रहर पुगिसकेका तथा गर्भन्तर गर्न चाहने दम्पतिहरुले सम्पर्क गरी सेवा लीनहुन अनुरोध गरिन्छ।

★सेवाहरू;-मिनिल्याप,भ्यासेक्टोमी,आई.यू.सी.डी,इम्प्लान्ट।
★मिति:-२०७८/०८/०९ बिहीबार।
★स्थान:-शहरी स्वास्थ्य केन्द्र बिदुर-४ बट्टार घण्टा घर चोक।
नोट:-मिनिल्याप सेवा लिनआउने महिला हरुले केहि नखाई खाली पेटमा आउनु पर्नेछ।

विजया दशमीको हार्दिक मंगलमय शुभकामना
13/10/2021

विजया दशमीको हार्दिक मंगलमय शुभकामना

नेपाल सरकारले ब्यबस्था गरे बमोजिमको सामाजिक सुरक्षा भत्ताराष्ट्रिय बाणिज्य बैंक बिदुरबाट प्राप्त हुने जानकारी गराउदछौं ।...
28/09/2021

नेपाल सरकारले ब्यबस्था गरे बमोजिमको सामाजिक सुरक्षा भत्ता
राष्ट्रिय बाणिज्य बैंक बिदुरबाट प्राप्त हुने जानकारी गराउदछौं । यदि कोहि छुटनु भएमा कार्तिक मसान्तसम्ममा नवीकरण गर्नुहुन अनुरोध गरीन्छ ।

रमाइलो हावाघर ,,,,
28/09/2021

रमाइलो हावाघर ,,,,

वडाको हावाघर छ्यत्रमा नेपाली मौलिकता झल्काउने गरि हावाघर निर्माण सम्पन्न !पहिले भारतीय झन्डा रहेकोमा ,अहिले हटाइएको छ!ब्...
31/08/2021

वडाको हावाघर छ्यत्रमा नेपाली मौलिकता झल्काउने गरि हावाघर निर्माण सम्पन्न !पहिले भारतीय झन्डा रहेकोमा ,अहिले हटाइएको छ!ब्यायाम सामाग्री समेतको बेबस्था छ!

बिदुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय !!!
30/08/2021

बिदुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय !!!

Address

Bidur Municipality-4, Bidur
Nuwakot
44900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97710561901

Alerts

Be the first to know and let us send you an email when Bidur Municipality Ward 4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bidur Municipality Ward 4:

Share