नुवाकोट जिल्ला खेलकुद विकास परिषद्

  • Home
  • Nepal
  • Nuwakot
  • नुवाकोट जिल्ला खेलकुद विकास परिषद्

नुवाकोट जिल्ला खेलकुद विकास परिषद् Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नुवाकोट जिल्ला खेलकुद विकास परिषद्, Government Organization, Bidur-9, Colony, Nuwakot.

𝐑𝐄𝐀𝐋 𝐌𝐀𝐃𝐑𝐈𝐃 𝐅𝐀𝐍 𝐂𝐋𝐔𝐁 𝐍𝐄𝐏𝐀𝐋 proudly presents the 𝐅𝐈𝐑𝐒𝐓 𝐔𝐍𝐃𝐄𝐑-𝟏𝟖 𝐅𝐔𝐓𝐒𝐀𝐋 𝐓𝐎𝐔𝐑𝐍𝐀𝐌𝐄𝐍𝐓 (𝐁𝐎𝐘𝐒) 🏆📍 Venue: Nuwakot Futsal, Battar...
24/08/2026

𝐑𝐄𝐀𝐋 𝐌𝐀𝐃𝐑𝐈𝐃 𝐅𝐀𝐍 𝐂𝐋𝐔𝐁 𝐍𝐄𝐏𝐀𝐋 proudly presents the 𝐅𝐈𝐑𝐒𝐓 𝐔𝐍𝐃𝐄𝐑-𝟏𝟖 𝐅𝐔𝐓𝐒𝐀𝐋 𝐓𝐎𝐔𝐑𝐍𝐀𝐌𝐄𝐍𝐓 (𝐁𝐎𝐘𝐒) 🏆

📍 Venue: Nuwakot Futsal, Battar
🤝 Organized by: RMFCN Nuwakot
📅 Date: 13th & 14th Bhadra, 2083
💰 Entry Fee: Rs. 2,500 per team

⏳ Registration Deadline: 2083/05/12, 3:00 PM
📌 𝐍𝐎𝐓𝐄: This tournament is open only to residents of Nuwakot District 🇳🇵

🏆 𝐏𝐑𝐈𝐙𝐄 𝐏𝐎𝐎𝐋
🥇 First Prize: Rs. 16,000 + Trophy & Hampers
🥈 Runner-Up: Rs. 8,000 + Trophy & Hampers

⭐ 𝐈𝐍𝐃𝐈𝐕𝐈𝐃𝐔𝐀𝐋 𝐀𝐖𝐀𝐑𝐃𝐒
🏅 Best Player: Trophy + Hampers
⚽ Top Scorer: Trophy + Hampers
🧤 Best Goalkeeper: Trophy + Hampers
👔 Best Manager: Trophy + Hampers

📞 For Registration & Enquiries:
Ramesh Neupane: 9841221835
Gyalzen Sherpa: 9843357401
Kabindra Koirala: 9818995135
Pramod Bhatta: 9844388113

💙 Supported by: BenchWarmers Nepal

⚽️ Gather your team, showcase your talent, and battle for the title! 🏆🔥

नुवाकोटको विदुर ४ बट्टारमा आजदेखि ५ औ एनयुएफसी छात्र तथा छात्रा अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ। नुवाको...
23/08/2026

नुवाकोटको विदुर ४ बट्टारमा आजदेखि ५ औ एनयुएफसी छात्र तथा छात्रा अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ।

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन बिदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गरेका हुन् । प्रतियोगितामा नुवाकोटका ३९ विद्यालयले सहभागिता जनाएका छन्। जसमा छात्रतर्फ ४९ टिम र छात्रातर्फ ९ टिम रहेका छन्।

लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगिता आगामी बुधबारसम्म संचालन हुने छ ।

सूचना ! सूचना ! सूचना !!!
18/08/2026

सूचना ! सूचना ! सूचना !!!

15/08/2026
15/08/2026
फुटबल प्रतियोगिता।
15/08/2026

फुटबल प्रतियोगिता।

नुवाकोट युनाइटेड एफसीद्वारा पाँचौँ संस्करणको ‘NUFC Futsal Cup 2083’ घोषणा🏆⚽️नुवाकोट । नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC)...
26/07/2026

नुवाकोट युनाइटेड एफसीद्वारा पाँचौँ संस्करणको ‘NUFC Futsal Cup 2083’ घोषणा🏆⚽️

नुवाकोट । नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) ले आफ्नो बहुप्रतीक्षित ‘5th NUFC Futsal Cup 2083’ अर्थात् पाँचौँ संस्करण आयोजना गर्ने घोषणा गरेको छ।

क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता भदौ ७ गते नुवाकोट फुटसलमा आयोजना हुनेछ। प्रतियोगितामा विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको सहभागिता रहनेछ।

विगतका चार सफल संस्करणपछि आयोजना हुन लागेको यो पाँचौँ संस्करण ले नुवाकोटका विद्यालयस्तरीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितासम्बन्धी थप विवरण तथा दर्ता प्रक्रियाबारे क्लबले आगामी दिनमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गर्ने जनाएको छ।
NU FC


हार्दिक बधाई तथा शुभकामना! 🇳🇵🥋नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका निवासी राष्ट्रिय कराते खेलाडी पुष्पका लामाले बङ्गलादेश...
20/07/2026

हार्दिक बधाई तथा शुभकामना! 🇳🇵🥋

नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका निवासी राष्ट्रिय कराते खेलाडी पुष्पका लामाले बङ्गलादेशमा जारी १०औँ एसियाली कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदकका साथै काँस्य (Bronze) पदक समेत जितेर राष्ट्रको गौरव र नुवाकोटको शान उच्च बनाउनु भएकोमा हार्दिक बधाई तथा विशेष धन्यवाद व्यक्त गर्दछौं।

उहाँको यो ऐतिहासिक सफलताले सम्पूर्ण नेपाली तथा नुवाकोटवासीलाई गर्व गर्ने अवसर प्रदान गरेको छ। आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्दै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा अझ उज्ज्वल बनाउन सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

समग्र नुवाकोटवासीको तर्फबाट हार्दिक बधाई, सम्मान तथा उज्ज्वल भविष्यको शुभकामना! 🇳🇵🌺

Address

Bidur-9, Colony
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when नुवाकोट जिल्ला खेलकुद विकास परिषद् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share