जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा, Public & Government Service, Okhaldhunga Bazaar.

31/07/2026
जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिकामा वडा नं ०६ र ०७ स्थितमा (सिमानामा) रहेको भडारे खोलाले अवरुद्ध गरेको बाटोमा खुल...
20/07/2026

जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिकामा वडा नं ०६ र ०७ स्थितमा (सिमानामा) रहेको भडारे खोलाले अवरुद्ध गरेको बाटोमा खुलाउँदै ओखलढुङ्गा प्रहरी तथा सशस्त्र प्रहरीहरु ।


जबरजस्ती करणी मुद्दाका वारदात पश्चात फरार रहेका प्रतिवादी रसुवाबाट पक्राउ!    विस्तृत विवरण कमेन्टमा:-
20/07/2026

जबरजस्ती करणी मुद्दाका वारदात पश्चात फरार रहेका प्रतिवादी रसुवाबाट पक्राउ!



विस्तृत विवरण कमेन्टमा:-

जिल्ला प्रहरी कार्यालय,ओखलढुङ्गा तथा मातहत समेतको असार महिनाको कार्यसम्पादन सम्बन्धी प्रेस विज्ञप्ति।
18/07/2026

जिल्ला प्रहरी कार्यालय,ओखलढुङ्गा तथा मातहत समेतको असार महिनाको कार्यसम्पादन सम्बन्धी प्रेस विज्ञप्ति।

"सहकर्मीसंग एक कप चिया (Tea With Team)" कार्यक्रम सम्पन्न ।२०८३ असार ३२, जिप्रका ओखलढुङ्गा ।****************************...
16/07/2026

"सहकर्मीसंग एक कप चिया (Tea With Team)" कार्यक्रम सम्पन्न ।
२०८३ असार ३२, जिप्रका ओखलढुङ्गा ।
******************************
आज मिति २०८३/०३/३२ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राज बाबु महर्जनको उपस्थितिमा यस कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको सहभागितामा प्रहरी कर्मचारीहरु बिच‌ सामुहिक भावना भातृत्व, शिष्टाचार र सद्भाव अभिवृद्धि गर्ने उदेश्य अनुरुप "सहकर्मीसंग एक कप चिया (Tea With Team)" कार्यक्रम सम्पन्न भएको छ ।

तास खेल्ने/खेलाउने व्यक्तिहरू नियन्त्रणमा
16/07/2026

तास खेल्ने/खेलाउने व्यक्तिहरू नियन्त्रणमा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ।
01/07/2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।२०८३ असार ०८, जिप्रका ओखलढुङ्गा .................................................
22/06/2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३ असार ०८, जिप्रका ओखलढुङ्गा ..............................................
आज मिति २०८३/०३/०८ गते तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रा. प्रहरी सहायक हवल्दार पदबाट प्रा. प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन हुनु भएका प्रविधिक प्रहरी हवल्दार नवराज बास्तोलालाई यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राज बाबु महर्जन तथा यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षकद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

"नागरिक सुनुवाई कार्यक्रम सम्पन्न"२०८३ असार ०६, जिप्रका ओखलढुङ्गा ..............................................       आ...
20/06/2026

"नागरिक सुनुवाई कार्यक्रम सम्पन्न"
२०८३ असार ०६, जिप्रका ओखलढुङ्गा ..............................................
आज मिति २०८३/०३/०६ गते जिल्ला ओखलढुङ्गा खिजीदेम्बा गा.पा. ०५ स्थितमा खिजीदेम्बा गाउँपालिकाका प्रमुख गम्बु शेर्पाको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका नि.प्रमुख जिल्ला अधिकारी अरुण सापकोटाज्यू, ओखलढुङ्गा प्रहरी प्रमुख राज बाबु महर्जन, जिल्ला स्थितका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा पदाधिकारीहरु, जनप्रतिनिधिहरु लगायत स्थानीयवासीको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

Address

Okhaldhunga Bazaar

Telephone

+9779852890050

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा:

Shortcuts

Share