रक्तदान जीवनदान-ओखलढुङ्गा

रक्तदान जीवनदान-ओखलढुङ्गा रक्तदान गरौँ, जीवन बचाऔं।

🚨 अत्यन्त जरुरी: B- Negative (B निगेटिभ) रगतको आवश्यकता! 🚨ओखलढुङ्गा मिसन अस्पतालमा डेलिभरी हुन लागेकी बिरामीका लागि urge...
29/07/2026

🚨 अत्यन्त जरुरी: B- Negative (B निगेटिभ) रगतको आवश्यकता! 🚨
ओखलढुङ्गा मिसन अस्पतालमा डेलिभरी हुन लागेकी बिरामीका लागि urgent B Negative रगत चाहिएको हुनाले नजिकै हुनुहुने वा उक्त ब्लड ग्रुप भएका महानुभावहरूले तुरुन्त सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
📍 स्थान: ओखलढुङ्गा मिसन अस्पताल (Okhaldhunga Mission Hospital)
🩸 ब्लड ग्रुप: B Negative (B-)
📞 सम्पर्क नम्बर: 9840202427
तपाईंको एउटा सानो प्रयास वा शेयरले कसैको ज्यान बचाउन सक्छ। कृपया यो पोष्टलाई धेरै भन्दा धेरै शेयर गरिदिनुहोला! 🙏❤️

Address

Okhaldhunga
Okhaldhunga
56100

Alerts

Be the first to know and let us send you an email when रक्तदान जीवनदान-ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category