Okhaldhunga Nepal

Call Directions Contact the organization

Okhaldhunga Nepal This is the official page of Okhaldhunga Nepal. We request you all to like and follow the page.

Manebhanjyang, Okhaldhunga❤️
25/09/2026

Manebhanjyang, Okhaldhunga❤️

सम्पर्कविहीन ओखलढुंगाबासीको खोजी तथा उद्धारका लागि हार्दिक अपील- ओखलढुंगाका विभिन्न स्थानीय तहका निम्न व्यक्तिहरू हिजो आ...
27/08/2026

सम्पर्कविहीन ओखलढुंगाबासीको खोजी तथा उद्धारका लागि हार्दिक अपील-

ओखलढुंगाका विभिन्न स्थानीय तहका निम्न व्यक्तिहरू हिजो आएको विनाशकारी बाढीका कारण रसुवा तथा नुवाकोट क्षेत्रमा सम्पर्कविहीन हुनुभएको छ। उहाँहरूको अवस्था अज्ञात रहेकाले परिवारजनले खोजी तथा उद्धार गरी सत्यतथ्य पत्ता लगाइदिन सम्बन्धित निकाय, सुरक्षाकर्मी, स्थानीयवासी तथा सबै सरोकारवालासमक्ष हार्दिक अपिल गर्नुभएको छ।

सम्पर्कविहीन व्यक्तिहरू:
१. मोलुङ–२ : सुमन दाहाल
२. मोलुङ–२ : मोनि दाहाल
३. चिशंखुगढी–दियाले : विकास भट्टराई
४. लिखु–२ : खिलबहादुर बुढाथोकी
५. चम्पादेवी–६ : चक्रबहादुर खड्का
६. चिशंखुगढी–६ : मेचनकुमार आले मगर
७. खिजिदेम्बा–६ : देवराज सुनुवार
८. मानेभन्ज्याङ- १ : दिनेश राई
९. सिद्धिचरण ७, विगुटार : पेम जाङ्बु शेर्पा
१०. चिशंखुगढी : खेम बहादुर राउत
११. चिशंखुगढी : शुभद्रा न्यौपाने
१२. लिखु, गाम्नाङटार : मिलन वेडारी
१३. लिखु-६ : प्रेम पौडेल
१४. खिजिदेम्बा-५ : सोनाम टाशी शेर्पा
१५. खिजिदेम्बा-९ : गेली शेर्पा
१६. खिजिदेम्बा-२ : लप्साङ शेर्पा
१७. खिजिदेम्बा-५ : सङ्गम श्रेष्ठ
१८. खिजिदेम्बा-६ : देवराज सुनुवार
१९. खिजिदेम्बा-९ : तेन्जी शेर्पा
२०. खिजिदेम्बा-९ : छोटी शेर्पा
२१. खिजिदेम्बा-६ : काडी शेर्पा
२२. खिजिदेम्बा-८ : माया शेर्पा
२३. सिद्धिचरण-१ : कुल बहादुर थापा मगर
२४. मोलुङ-७ पात्ले : बुद्ध तामाङ

सम्बन्धित निकाय तथा उद्धारकर्मीहरूले यथाशीघ्र खोजी तथा उद्धारको पहल गरिदिनुहुन हार्दिक अनुरोध छ।

“ संकटमा एकजुट हौं “ यो  विपद्को घडीमा सहयोग गर्न चाहनु हुनेले  नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवीक प्रकोप उद्धा...
27/08/2026

“ संकटमा एकजुट हौं “
यो विपद्को घडीमा सहयोग गर्न चाहनु हुनेले नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” मा मात्र योगदान गर्न सरकारले अनुरोध गरेको छ । 🇳🇵🇳🇵🇳🇵…,
PMO Nepal Balen

 Good night!!!!
09/08/2026


Good night!!!!

🙏🥹
01/08/2026

🙏🥹

29/07/2026

“गुरु बिना ज्ञान अधुरो हुन्छ, र ज्ञान बिना जीवन अपूरो।”

🙏 गुरु पूर्णिमाको शुभकामना! 🙏

27/07/2026

RAINING💦💦

19/07/2026

Travel!!!!!!

18/07/2026

peace

ओखलढुङ्गामा हजुरलाइ स्वागत छ, Balen🌹🙏
05/02/2026

ओखलढुङ्गामा हजुरलाइ स्वागत छ,

Balen🌹🙏

Address

Okhaldhunga
56100

Telephone

+9779862953517

Website

Alerts

Be the first to know and let us send you an email when Okhaldhunga Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Okhaldhunga Nepal:

Shortcuts

Share