लिखु गाउँपालिका ओखलढुंगा

लिखु गाउँपालिका ओखलढुंगा लिखु गाउँपालिका, ओखलढुङ्गा

विद्यालयहरु बन्द रहने सम्बन्धी सूचना !!!
24/09/2026

विद्यालयहरु बन्द रहने सम्बन्धी सूचना !!!

सतर्कताका लागि अनुरोध !!!
23/09/2026

सतर्कताका लागि अनुरोध !!!

लिखु गाउँपालिकाबाट २०८३ साल भाद्र महिनामा सम्पन्न मुख्य कार्यहरुको विवरण !!!
22/09/2026

लिखु गाउँपालिकाबाट २०८३ साल भाद्र महिनामा सम्पन्न मुख्य कार्यहरुको विवरण !!!

आज मिति २०८३ साल असोज ५ गतेका दिन लिखु गाउँपालिकाको अध्यक्ष श्री अशोक कुमार कार्की ज्यूको अध्यक्षतामा सूचना तथा सञ्चार म...
21/09/2026

आज मिति २०८३ साल असोज ५ गतेका दिन लिखु गाउँपालिकाको अध्यक्ष श्री अशोक कुमार कार्की ज्यूको अध्यक्षतामा सूचना तथा सञ्चार मन्त्रालयबाट सरुवा भई यस लिखु गाउँपालिका आउनुभएको प्रमुख प्रशासकीय अधिकृत श्री बन्दना श्रेष्ठ ज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्यूले गाउँपालिकामा सरुवा भई आउनु भएको श्री बन्दना श्रेष्ठ ज्यूलाई स्वागत गर्दै उहाँको कार्यकाल सफल, प्रभावकारी तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ।
21/09/2026

सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ।

अन्तर विद्यालयस्तरीय (कक्षा ६-८) श्रुतिलेखन प्रतियोगिताको नतिजा ।।।
16/09/2026

अन्तर विद्यालयस्तरीय (कक्षा ६-८) श्रुतिलेखन प्रतियोगिताको नतिजा ।।।

श्रुतिलेखन तथा नृत्य प्रतियोगिता सम्बन्धी सूचना !!!
13/09/2026

श्रुतिलेखन तथा नृत्य प्रतियोगिता सम्बन्धी सूचना !!!

चमेनागृह(क्यान्टिन) सञ्चालनका लागि सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना !!!
09/09/2026

चमेनागृह(क्यान्टिन) सञ्चालनका लागि सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना !!!

यहि मिति २०८३ साल भाद्र २१ गते आइतबारको दिन लिखु गाउँपालिका वडा नं १ देखि  वडा नं ९ सम्मका तपसिलमा उल्लेखित नामावली भएका...
05/09/2026

यहि मिति २०८३ साल भाद्र २१ गते आइतबारको दिन लिखु गाउँपालिका वडा नं १ देखि वडा नं ९ सम्मका तपसिलमा उल्लेखित नामावली भएका व्यक्तिहरुको राष्ट्रिय परिचयपत्र कार्ड वितरण शिविर पूर्व अरनिको बसपार्क, जडिबुटी,काठमाडौंमा हुने भएकाले सरोकारवाला सबैमा जानकारी गराइन्छ ।

Address

Likhu Rural Municipality
Okhaldhunga

Alerts

Be the first to know and let us send you an email when लिखु गाउँपालिका ओखलढुंगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to लिखु गाउँपालिका ओखलढुंगा:

Shortcuts

Share