मोलुङ गाउँपालिका

मोलुङ गाउँपालिका मोलुङ गाउँपालिकाको आधिकारिक फेसबुक पेज ✅
सबैले👍 & Follow गर्नुहोला 🙏।।

ब्याक हो-लोडर (Back Hoe-Loader) भाडामा लिने सम्बन्धी सूचना ।
31/07/2026

ब्याक हो-लोडर (Back Hoe-Loader) भाडामा लिने सम्बन्धी सूचना ।

खाेपकर्ता (Vaccinator) आवश्यकता सम्बन्धी सूचना
31/07/2026

खाेपकर्ता (Vaccinator) आवश्यकता सम्बन्धी सूचना

शाेक बिदा सम्बन्धमा ।
29/07/2026

शाेक बिदा सम्बन्धमा ।

माैजुदा सूचि दर्ता गर्ने सम्बन्धी सूचना ।
20/07/2026

माैजुदा सूचि दर्ता गर्ने सम्बन्धी सूचना ।

आ.व. २०८३।०८४ को लागि कृषक समूह तथा कृषि फर्म नविकरण सम्बन्धी सूचना
20/07/2026

आ.व. २०८३।०८४ को लागि कृषक समूह तथा कृषि फर्म नविकरण सम्बन्धी सूचना

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न याेग्य लाभग्राहीहरूकाे सूचिकरण तथा नविकरण सम्बन्धमा ।
17/07/2026

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न याेग्य लाभग्राहीहरूकाे सूचिकरण तथा नविकरण सम्बन्धमा ।

कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने सम्बन्धमा ।
16/07/2026

कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने सम्बन्धमा ।

सरूवा सहमति सम्बन्धी सूचना
15/07/2026

सरूवा सहमति सम्बन्धी सूचना

कोशी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई मोलुङ गाउँपालिकामा प्रशासन तर्फ सहायकस्तर पाँचौँ तहमा पदस्थापन हुनुभएका श्री सुद...
14/07/2026

कोशी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई मोलुङ गाउँपालिकामा प्रशासन तर्फ सहायकस्तर पाँचौँ तहमा पदस्थापन हुनुभएका श्री सुदेश विश्वकर्माज्यूलाई गाउँपालिकाका कर्मचारी परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछाै। तपाईंको आगमनले गाउँपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास गरेका छौँ। कर्तव्यनिष्ठ, इमान्दार र समर्पित सेवामार्फत गाउँपालिकाको समग्र विकास र सुशासनको यात्रामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षासहित सफल, उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Address

Okhaldhunga
56104

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779852840501

Alerts

Be the first to know and let us send you an email when मोलुङ गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मोलुङ गाउँपालिका:

Shortcuts

Share