01/09/2026
हिजो अर्थात 2083-05-15 गते सोमबार ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउपालिका वार्ड नम्बर 3 र 6 मा बनेको मोटोरेबल पक्की पुलको उद्घाटन श्रम संस्कृति पार्टीको अध्याक्ष तथा प्रतिनिधि सभाको साम्साद श्री हर्क साम्पाङ राईले गर्नुभएको छ जुन पुल सोही क्षेत्रको स्थानिय बासिन्दाहरुको प्रत्यक्ष श्रमदान र देश बिदेशमा रहनुहुने श्रम दाताहरुको आर्थिक सहयोगमा सम्पन्न भएको थियो जस्ले जे भनेपनी ओखलढुंगाको जनताको लागी र देश बिकासको लागी नेपाल सरकारलाई समेत टेवा पुग्ने राम्रो काम भएको छ सलाम छ सम्पूर्ण देश प्रेमी ज्युहरुमा जय ओखलढुंगा जय श्रम संस्कृति 🤝🙏