रा.स्व.पा बगनासकाली पाल्पा

  • Home
  • Nepal
  • Palpa
  • रा.स्व.पा बगनासकाली पाल्पा

रा.स्व.पा बगनासकाली पाल्पा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रा.स्व.पा बगनासकाली पाल्पा, Political organisation, PAlPA, Palpa.

बगनासकालीको समग्र विकासका लागि युवाहरू, सामाजिक र बौद्धिक व्यक्तित्वको सहकार्य अपरिहार्य छ। सुशासन, भ्रष्टाचार–शून्य प्रशासन, कर्मचारीको सम्मान र सेवाग्राहीमैत्री वातावरणमार्फत हाम्रो वडा र पालिकालाई देशकै नमुना बनाउने लक्ष्य छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा जिल्ला अधिबेशनले सहमतिमै नेतृत्व चयन गरेको छ ।  सभापति     :  बिष्णु प्रसाद  भण्डारी...
07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा जिल्ला अधिबेशनले सहमतिमै नेतृत्व चयन गरेको छ ।
सभापति : बिष्णु प्रसाद भण्डारी
उपसभापति : सुमन गैरे
सचिव : हरि न्यौपाने
सहसचिब : दिलिप घिमिरे

सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।

स्थानीय तह कर्मचारी बेरुजु तिरौ है |
04/06/2026

स्थानीय तह कर्मचारी बेरुजु तिरौ है |

मान-सम्मान र इज्जत मागेर होइन, कर्मले कमाइन्छ। ❤️🙏
03/06/2026

मान-सम्मान र इज्जत मागेर होइन, कर्मले कमाइन्छ। ❤️🙏

पाल्पा जिल्लालाई ढाकाको राजधानी घोषणा गरेर मात्र हुदैन! राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दनका लागी विशेष कार्यक्रम...
30/05/2026

पाल्पा जिल्लालाई ढाकाको राजधानी घोषणा गरेर मात्र हुदैन! राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दनका लागी विशेष कार्यक्रम ल्याउनुपर्दछ! परिचालन गरिनुपर्छ। स्थानिय स्तरमा ढाकाको प्रयोग व्यापक बढाउनु पर्दछ। यसका लागि के के गर्नु पर्ला सुझाव कमेन्टमा लेख्नुहोस है👏

Nepal Spotlight #3

विशेषतः पाल्पाबाट उदाएको 'पाल्पाली ढाका' आफ्ना आकर्षक रङ्गीन ज्यामितीय बुट्टाहरूका कारण शताब्दीयौंदेखि नेपाली जनजीवन र पहिरनको अभिन्न अङ्ग बन्दै आएको छ। पूर्ण रूपमा हातले बुनिने यो कलात्मक उत्पादनले आज नेपालको परम्परागत हस्तकलाको प्रतिनिधित्व गर्दै स्वदेशी तथा विदेशी बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ।

Originating from Palpa, 'Palpali Dhaka' has been an integral part of Nepali life and dress for centuries due to its attractive, colorful geometric patterns. This artistic product, which is completely hand-woven, has succeeded in establishing its unique identity in the domestic and foreign markets, representing the traditional handicrafts of Nepal today.

29/05/2026
पाल्पा जिल्ला भित्रका पालिकाहरू पनि जिल्ला प्रशासन कार्यालय पाल्पाले घर घरमै पासपोर्ट (Passport) सेवा सुचारू गरेको छ।
27/05/2026

पाल्पा जिल्ला भित्रका पालिकाहरू पनि जिल्ला प्रशासन कार्यालय पाल्पाले घर घरमै पासपोर्ट (Passport) सेवा सुचारू गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा जिल्लाको बैठकले मिति २०८३/०२/१२ गतेका दिन रा.स्व.पा बगनासकालिको गाउंपालिका समितिको प्र...
25/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा जिल्लाको बैठकले मिति २०८३/०२/१२ गतेका दिन रा.स्व.पा बगनासकालिको गाउंपालिका समितिको प्रथम अधिवेशन गर्ने निर्णय भएको हुंदा यहांहरूको गरिमामय उपस्थितिका लागि सादर अनुरोध छ।

उपस्थित हुने सदस्यहरू-
१) पालिका समितिका पदाधिकारी तथा सदस्यहरू सबै
२) पालिका सल्लाहकार परिषदका सबै
३) पालिका सम्पर्क विभागको प्रमुख सहित सबै
४) पालिका भित्रका वडा समितिका पदाधिकारीहरू र सदस्यहरू सबै
५) पालिका विभाग र RAT(Rapid Action Team) तथा सदस्यहरू सबै
६)पालिकाबाट प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र, जिल्ला,प्रदेश, केन्द्र समितिमा पालिकाबाट प्रतिनिधित्व गर्ने सबै
७) जिल्ला, प्रदेश, केन्द्रिय विभाग प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरू सबै।

स्थानः- होटल पिस प्वोईन्टको सभाहल (जरबादी)
समयः- बिहान ठिक ११ः०० बजे

मिति २०८३/०२/०८ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा जिल्लाको बैठकले मिति २०८३/०२/१२ गतेका दिन रा.स्व.पा बगनासकाल...
22/05/2026

मिति २०८३/०२/०८ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा जिल्लाको बैठकले मिति २०८३/०२/१२ गतेका दिन रा.स्व.पा बगनासकालिको गाउंपालिका समितिको प्रथम अधिवेशन गर्ने निर्णय भएको हुंदा यहांहरूको गरिमामय उपस्थितिका लागि सादर अनुरोध छ।

उपस्थित हुने सदस्यहरू-
१) पालिका समितिका पदाधिकारी तथा सदस्यहरू सबै
२) पालिका सल्लाहकार परिषदका सबै
३) पालिका सम्पर्क विभागको प्रमुख सहित सबै
४) पालिका भित्रका वडा समितिका पदाधिकारीहरू र सदस्यहरू सबै
५) पालिका विभाग र RAT(Rapid Action Team) तथा सदस्यहरू सबै
६)पालिकाबाट प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र, जिल्ला,प्रदेश, केन्द्र समितिमा पालिकाबाट प्रतिनिधित्व गर्ने सबै
७) जिल्ला, प्रदेश, केन्द्रिय विभाग प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरू सबै।

स्थानः- होटल पिस प्वोईन्टको सभाहल (जरबादी)
समयः- बिहान ठिक ११ः०० बजे

21/05/2026

गांउ बस्ति अहिले बांदर आंतकले गर्दा किसानहरू निकै पिडित छन! यसको नियन्त्रणका लागी सरकारबाट विशेष पहल गरियोस।

Address

PAlPA
Palpa

Alerts

Be the first to know and let us send you an email when रा.स्व.पा बगनासकाली पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share