
17/04/2022
चुनाब चिन्न भन्दा पनि मान्छे चिनेर मात्र भोट हालौ
हार्थोक खस्यौली पाल्पा तान्सेन बाट west ११ km मा पर्छ .
Operating as usual
चुनाब चिन्न भन्दा पनि मान्छे चिनेर मात्र भोट हालौ
रिब्दिकोट #हार्थोक_अध्यन_केन्द्र
सोझो हुदा को पीडा 🙏
गाउँ गाउँ बाजार मा कोरोना जताततै देखिदै छ बिना काम भिड्भाड मा नजानुहोला
माक्स र सेनिटाईटर को प्रयोग गर्न नछोड्नु होला धन्यवाद 🙏🙏❤️❤️❤️❤️
मिति २०७८/९/२८ गते DCMC कोे बैठकले गरेकाे निर्णयहरु ।
श्री सरस्वती मा. बि. रिब्दिकोट _३ पाल्पाले हिज सर्वसम्मत रुपमा बि. ब्य. स. गठन गरेको छ। निर्वाचित सबैलाइ धेरै धेरै शुभकामना
एबम बधाई साथै सफल कार्यकालको शुभकामना।❤️❤️❤️❤️❤️❤️
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
https://www.news24nepal.tv/2022/01/09/849085
हार्दिक बधाई…
#Gagan_Thapa
#Bishwa_Prakash_Sharma 🎉
यहाँहरुको विजय समग्र पार्टी मात्रै होईन समग्र देशकै
लागि सार्थक बनोस्, शुभकामना !!…💐
थापा काजिकाे असलि सामन्ती राजनीतिक चरित्र र रुप यहीँ हाे। पहिलै मिडियामा उदाङ्गो भैसकेको थियाे ।
सङ्गै स्कुल पढेको साथी अचमिरा मिया तथा भाइहरु तजविर र कजविर मियाका पिता हार्थोक निवासी मकबुल मियाको असामयिक निधनको खबरले स्तब्ध छौ ।यो दुखको घडीमा स्व पिता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समबेदना व्यक्त गर्दछौ ।
भाग्यमानी ले मात्रै देख्न सक्छ यो पिपलको पातमा कुनै भगवान को दृश्य ! देख्ने वित्तिकै #माथी_पेज_लाइक गरी सेयर गरौँ । 🕉️
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।
परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।
नेकपा एमाले को ऐतिहासिक १०औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा क. केपी शर्मा ओलीज्यू हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💝💝💐🎈
हार्दिक बधाई दाजु !!!
नेपाली काङ्ग्रेसको १४ औं अधिवेशनबाट पाल्पा जिल्लाको सभापति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभयकोमा अत्यन्त शालीन, प्रखर र भद्र आदरणीय दाजु हिमालदत्त श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
मलाई चाहिँ गज्जब लाग्यो है, भिमाद् का ठागु दाईलाई सलाम🙏🙏
Video Credit: Sudip Bandhu Bhandari...................
रिब्दिकोट खानेपानी मर्मत कार्य सम्पन भयको छ Ribdikot 3 Hirapokhara Palpa मा आज .........
पाल्पा zipline भैरब स्थान पाल्पा.........
कस्तो राम्रो कला 💕जसले गर्नुभयो उहाँलाई सम्मान छ🙏
हाम्रो हजुरबा को पालामा यस्तो हुन्थ्यो📻️☎️📺️🔦🖊️🖍️⚖️⚱️🔨📚️
ल है आयो ...
अर्गानिक डान्स 😃😜👏
चिच्चाएर वर माग्ने पाल्पाको #सत्यवती मेला बुधबारदेखि सुरु भएको छ ।
धार्मिक पर्यटकीय स्थल पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा वर्षेनि लाग्दै आएको ऐतिहासिक तथा धार्मिक महत्वको मेलामा एकै दिन १० हजार बढीले अवलोकन गरेको मेला ब्यवस्थापन समितिले जनाएको छ ।
हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने सत्यवती ताल क्षेत्रमा सोमबारदेखि नै दर्शनार्थीको भिड सुरु भएको तिनाउ–४ का अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।
यो वर्ष मंसिर १, २ र ३ गते वर माग्ने जोग परेकोले सत्यवती मन्दिरमा सोमबारदेखि नै भिड लागेको जनाइएको छ ।
दर्शनार्थीहरुको सहजताका लागि यो वर्ष पहिलो पटक निजी सवारीसाधनलाई समेत प्रवेश खुला गरिएको वडा अध्यक्ष गाहाले बताए । सवारीसाधन खुला गरिएसँगै दर्शनार्थीहरु आफ्नो निजी सवारीमा मन्दिर दर्शनका लागि जान सक्नेछन् ।
सत्यवती देवी (बजै) ले कानले नसुन्ने भएकाले चिच्याएर एउटा मात्र वर माग्नुपर्ने जनविश्वास रहेको छ ।
उच्च पहाडको हराभरावनभित्र फैलिएको सुन्दर सत्यवती ताल क्षेत्रमा रातको समयमा मन्दिरमा पूजा सकेर ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै कायमै छ ।
“अनलाईन मार्फत् ठगि गर्ने ब्यक्ति पक्राउ” (2078/07/28)
WhatApp प्रयोगकर्ताहरुको मोबाईलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ, विदेशबाट सामान/ पार्सल आएको छ भनि सो सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगि गर्ने व्यक्तिलाई गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०७।२६ गते दिउँसो जिल्ला काठमाण्डौ गैरीधाराबाट ठगि गरेको रकम सहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर पठाईएको ।
पक्राउ परेका व्यक्ति :-
नाम थर : विकाश गुरुङ
उमेर : वर्ष २३
स्थायी वतन : जिल्ला रुकुम रन्मामैमकोट गा.पा. ३
हाल : का.जि.नेपालटार
बरामद सामाग्रीहरुः
१.नगद रु १९,६०,०००।–(उन्नाईस लाख साठ्ठी हजार मात्र)
#रनिमहल
साहसिक पर्यटकहरुका लागी उत्कृष्ट गन्तब्यस्थल : पाल्पा ख्याहाको सेल्फीडाडा ( लिस्नेभिर )
समग्र ख्याहा : https://www.youtube.com/watch?v=zYuy5J74cqg&t=5s
माथागढी गाउँपालिका र मुटु जाेगाउ काठमाडौं ले आयोजना गरेको निशुल्क मुटु सम्बन्धि स्वास्थ्य शिबिर आज देखि किसान मा. बि. झडेवामा शुरु भएको छ । बरिस्ठ मुटुराेग बिशेषज्ञ डा. भगवान काेईराला र डा. अनिल भट्टराई लगायतका चिकित्सकहरु बाट मुटु परिक्षण तथा औषधि बितरण गरिने शिबिर दुई दिन सम्म सन्चालन हुनेछ । आज पहिलो दिन निम्न बमाेजिम परिक्षण गरिएको छ ।
जम्मा परिक्षण गरिएको संख्या= १७२५ जना ।
जम्मा ईसिजी गरिएको संख्या =१९५ जना ।
जम्मा ईको गरिएको संख्या= १७० जना ।
जम्मा अपरेशन र थप उपचारको लागि रेफर गरिएको संख्या=३० जना ।
भोलि मिति २०७८ /७/१३ गते सनिबार को दिन बिहान ८.३० बजे हार्थोक बजार ब्यवस्थापन समिति ले हार्थोक बजार सरसफाई गर्ने कार्यक्रम राखेको हुँदा कार्य समिति सदस्य लगायत सम्पूर्ण बजार वाशीहरु सरसफाई कार्यक्रम मा सहभागि भैदिनु हुन अनुरोध गर्दछु ।
हार्थोक बजार ब्यवस्थापन समिति
अध्यक्ष नारायण कार्की
दात किराले खायको छ भने दात दुख्छ भने यो घरेलु उपाय अपनाउनु ल
Harthok
Palpa
NEPAL
Be the first to know and let us send you an email when Harthok palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.