Khahare bazar

Khahare bazar Khahare bazar page like garnu hos ra rupse aspas ko khabar prapta garnu hos wc to the palpa madi khahare,nepal

पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा पर्ने  हिउदे खोलामा सडक भासिएककोछ । यात्रा गर्दा बुझेर मात्...
01/09/2022

पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा पर्ने हिउदे खोलामा सडक भासिएककोछ । यात्रा गर्दा बुझेर मात्रै यात्रा गर्नु होला।।।। तस्बिर-सामाजिक संजाल

29/07/2022

पाल्पाका किसान किवी खेतीमा आकर्षित

सर्वजनिक सुनुवाई सम्बन्धी सूचना ।
17/07/2022

सर्वजनिक सुनुवाई सम्बन्धी सूचना ।

अव्यवस्थित जग्गा र भुमिहिन जग्गाकाे फारम भर्ने सुचना २०७८/११/२२ गते देखि १५ दिन भित्र माथागढी गाउँपालिका  ३ नं वडा कार्य...
29/03/2022

अव्यवस्थित जग्गा र भुमिहिन जग्गाकाे फारम भर्ने सुचना
२०७८/११/२२ गते देखि १५ दिन भित्र माथागढी गाउँपालिका ३ नं वडा कार्यालय कसेनिमा भुमिहिन र अव्यवस्थित जग्गाकाे फार्म भर्न अाउनु हुन सम्पुर्ण अनुराेध छ।
पुनश्च : २०७१ सालमा दर्ता गरि टाेकन पाउनु भएकाेले भर्नु पर्दैन ।

बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस सङ्क्रमण हुनबाट  राेकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले माथागढी गाउँ पालिका वडा...
15/04/2020

बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस सङ्क्रमण हुनबाट राेकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले माथागढी गाउँ पालिका वडा नम्बर ३ कसेनीले लकडाउन लाई थप कडाइ गराएको छ । अाज मिति २०७७/०१/०३ गते बाट सरकारले छुट गराएका सवारीसाधन बाहेक अन्य कुनैपनि यातायातका साधन अावतजावतमा राेक लगाइएको छ यदि कसैले नियम उल्लघंन गरेमा नियम अनुसार कारवाहि गरिने र अाफ्नाे गाउँ अाफै सुरक्षित राखाैं भन्ने हाम्रो अभियान लाई सबैले साथ दिएर माहामारीलाई राेकाैं हाम्रो सानाे गल्तीले समाज, समुदाय र देश नै संकटमा पर्न सक्छ हामीलाई देशले धेरै कुरा दिएको छ अब हामीले के दिन सक्छौ भन्ने साेचाैं असल नागरिक बनाैं ।।। पत्रकार-: माया बश्यालको वालबाट

09/04/2020

पाल्पा माथागढी गा.पा. वडा नं ३ का दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने सयभन्दा बढी परिवारका लागि सराई युवा क्लवले राहत वितरण गरेको छ । ‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई समेत जरिवाना स्वरुप खाद्यान्न सहयोग गर्न आग्रह गरिएको छ । Ntv HD News 12-23

पाल्पा  बाँसटारी, झडेवा , गोठादि , रहवास हुदै दुम्किबास सम्म पुर्वपश्चिम राजमार्ग मा जोडिने  बाटो को नयाँ अपडेट (सालघारी...
28/02/2020

पाल्पा बाँसटारी, झडेवा , गोठादि , रहवास हुदै दुम्किबास सम्म पुर्वपश्चिम राजमार्ग मा जोडिने बाटो को नयाँ अपडेट (सालघारीमा लिइएको फोटो फिचर) २०७६/११/१५

पाल्पा जिल्लाको बाँसटारी, झडेवा , गोठादि , रहवास हुदै दुम्किबास सम्म पुर्वपश्चिम राजमार्ग मा जोडिने  १५ मिटर नालासहित ११...
09/02/2020

पाल्पा जिल्लाको बाँसटारी, झडेवा , गोठादि , रहवास हुदै दुम्किबास सम्म पुर्वपश्चिम राजमार्ग मा जोडिने १५ मिटर नालासहित ११मिटर रहनेगरी सडक निर्माण भैरहेको छ।

    पाल्पा जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेमा प्राकृतिक ग्याँस निस्किएको छ । रुप्से सोलेमा सिंचाईको लागि पानी निकाल्...
07/05/2019



पाल्पा जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेमा प्राकृतिक ग्याँस निस्किएको छ । रुप्से सोलेमा सिंचाईको लागि पानी निकाल्नको लागि ट्युववेल गाड्ने क्रममा ग्याँस निस्किएको हो ।

22/07/2018

तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो ,
डाक्टरले भन्ने गर्छ – Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको …
इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ,
तर त्यसमा MRP 14000 को छ !
तपाईं के गर्नुहुन्छ ?
—————————–
तपाइको छोरालाई टाइफाइड भयो
डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ
होलसेलमा दाम त्यसको रु. 40 छ
अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ !
तपाईं के गर्नुहुन्छ ?
——————————
तपाइको आमाको किड्नी फेल भएको छ
हरेक तेस्रोदिन Dialysis हुने गर्छ
Dialysis पछि एउटा इन्जेक्सन लाग्छ
MRP सायद रु 2900 छ ,
तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु
पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ?
किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ ,
इन्जेक्सन को वास्तविक मूल्य
रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ
तपाईं के गर्नुहुन्छ ?
————————
तपाइको बच्चालाई इन्फेक्सन भएको छ
डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को …
तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ
अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 वाला … ,
तपाईं के गर्नुहुन्छ ?
————-
सबैभन्दा ठूलो यक्ष प्रश्न …
नालीमा खस्यो प्रींस ,
बिना ड्राइभरको कार
सासू बुहारी र षड्यन्त्र
सावधान, क्राइम रिपोर्ट
गुण्डा नाइके को गर्लफ्रेण्ड !
यो सब देखाउछ मिडिया ले तर ……………..
Doctors , Hospitals र Pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?
————————————
मिडियाले देखाउदैन भने कसले देखाउछ ?
मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ?
यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ !
Media किन चुप छन् ?
कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ?
200/- रुपैया माग्दाखेरी अटो वालालाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!!
डाक्टर साहब लाई के गर्नुहुन्छ ?
तपाईं गरिब हुनुन्छ तर छोरा छोरी लाई डाक्टर पढाउनु मन छ पढ्न सक्ने पनि छन तर……….35 लाख पर्ने कलेज को फी दलाल ले 40,50,60,70 कति सक्छन मन्परि लिन्छन ।।। अनि गरिब ले पढ्ने कसरी?
तपाई को आफन्त अस्पतालमा लापरबाहीको कारण मृत्यु हुन्छ, आन्दोलन गर्नुहुन्छ तर के बिचार गर्नु भएको छ दिन कति नेपालीहरु उपचार नपाएर , उपचार गर्न नसकेर, औसधि नपाएर मरेका छन् सैयामा।
————————————–
यिनै हाम्रो देशमा भएको चिकित्सा छेत्रको नराम्रो पक्षको बिरोध गर्दै Dr Gobinda KC सत्र दिन देखि अन्सनमा हुनुहुन्छ अनि हामी हाम्रो लागि बोलिदिने Doctor मर्न लाग्दा चुप छौँ । sks
यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस फरवर्ड र शेयर सबैलाई ! जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस ।

Trackter axident 😱😱😱
05/06/2018

Trackter axident 😱😱😱

Address

Palpa

Opening Hours

Monday 01:00 - 12:30
Tuesday 01:00 - 12:30
Wednesday 01:00 - 12:30
Thursday 01:00 - 12:30
Friday 01:00 - 12:30
Saturday 01:00 - 12:30
Sunday 01:00 - 12:30

Alerts

Be the first to know and let us send you an email when Khahare bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khahare bazar:

Share