RIVER VALLEY SCHOOL

Call Directions Website Contact the organization

RIVER VALLEY SCHOOL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RIVER VALLEY SCHOOL, Tansen, Palpa.

दमकडा बिजनेस ग्रुपको आयोजनामा मिति २०८३ असोज  ३ गतेका दिन दमकडा खेल मैदानमा भएको  रिभर भ्याली इङ्गलिस सेकेण्डरी स्कुल र ...
19/09/2026

दमकडा बिजनेस ग्रुपको आयोजनामा मिति २०८३ असोज ३ गतेका दिन दमकडा खेल मैदानमा भएको रिभर भ्याली इङ्गलिस सेकेण्डरी स्कुल र दमकडा मा.वि. का वीच भएको मैत्रीपूर्ण फुटबल खेलमा रिभर भ्याली इङ्लिस सेकेण्डरी स्कुलले दमकडा मा.विलाई ४ का बिरुद्ध २ गोल गर्दै विजयी भएको छ । रिभर भ्यालीका तर्फबाट राजीव चिदीले २ गोल, नारायण परियार र सनिष्टार राईले १/ १गोल गरेका थिए । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी म्यान अफ द म्याच आवाश रानाले प्राप्त गरेका थिए।
यस अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी र खेल शिक्षक साहिल अर्याललाई विद्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ! साथै आयोजक दमकडा बिजनेस ग्रुपप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछौं ।

🇳🇵 संविधान दिवस–२०८३ को हार्दिक शुभकामना! 🇳🇵नेपालको संविधानले सुनिश्चित गरेको लोकतन्त्र, गणतन्त्र, संघीयता, समानता, सामा...
19/09/2026

🇳🇵 संविधान दिवस–२०८३ को हार्दिक शुभकामना! 🇳🇵
नेपालको संविधानले सुनिश्चित गरेको लोकतन्त्र, गणतन्त्र, संघीयता, समानता, सामाजिक न्याय र समावेशिताको भावनालाई आत्मसात् गर्दै समुन्नत, शान्त र समृद्ध नेपाल निर्माणमा सबैको योगदान रहोस्।
यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा शुभेच्छुकहरूमा
संविधान दिवस–२०८३ को हार्दिक मंगलमय शुभकामना!

🔧 श्रम, सीप र सिर्जनाको सम्मान गरौँ,ज्ञान र प्रविधिसँगै समृद्धिको बाटोमा अघि बढौँ।विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकाम...
17/09/2026

🔧 श्रम, सीप र सिर्जनाको सम्मान गरौँ,
ज्ञान र प्रविधिसँगै समृद्धिको बाटोमा अघि बढौँ।
विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना!

Gen-Z सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵देशमा न्याय, सुशासन, समानता र उज्ज्वल भविष्यको सपना बोकेर आफ्नो अमूल्य जीवन ब...
08/09/2026

Gen-Z सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵

देशमा न्याय, सुशासन, समानता र उज्ज्वल भविष्यको सपना बोकेर आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण Gen-Z सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
उहाँहरूको साहस र त्याग सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।

सहिदहरूको सपना केवल सम्झनामा होइन, वास्तविक परिवर्तन र एकताबाट साकार होस्।

सहिदहरूको बलिदान अमर रहोस्।
नेपाल समृद्ध बनोस्। जय देश, जय राष्ट्र। 🇳🇵

06/09/2026

Our students had an unforgettable live experience inside the dome exploring space Science,astronomy and immersive 4D virtual adventures with Geo Science and Planetarium.From travelling through the solar system to exploring the deep ocean and dinosaurs worlds,technology brought learning to life today,

श्री कमलेश्वर महादेव मन्दिरको आयोजनामा श्रावणी मेला / बोल बम महाजल यात्रा २०८३ का अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा स...
04/08/2026

श्री कमलेश्वर महादेव मन्दिरको आयोजनामा श्रावणी मेला / बोल बम महाजल यात्रा २०८३ का अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागि विद्यार्थीहरू।

08/06/2026

Damkada Street Food Festival-2083

08/06/2026

Damkada Street food festival -2083

Our Cultural  team for Damkada Street Food Festival 2083
08/06/2026

Our Cultural team for Damkada Street Food Festival 2083

06/06/2026

Welcome Program 2083

Address

Tansen
Palpa
9

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

075412045

Alerts

Be the first to know and let us send you an email when RIVER VALLEY SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RIVER VALLEY SCHOOL:

Shortcuts

Share