राष्ट्रिय स्वतन्त्र पार्टी पनौती

राष्ट्रिय स्वतन्त्र पार्टी पनौती परिवर्तन हाम्रै पालामा
(1)

सदस्यता अभियान पनौती ७
07/05/2026

सदस्यता अभियान पनौती ७

सरि नानू । अलि ढिलो भयो तर समय आयो ।
30/03/2026

सरि नानू । अलि ढिलो भयो तर समय आयो ।

तलका तस्विर धुलिखेल नपा खावाकाे हाे । खामा सडमा खानपान धेरै भएर समयमा नै सडक बनेन । अन्तराष्ट्रिय मेयर ज्यू, कृपया तपाईक...
27/02/2026

तलका तस्विर धुलिखेल नपा खावाकाे हाे । खामा सडमा खानपान धेरै भएर समयमा नै सडक बनेन । अन्तराष्ट्रिय मेयर ज्यू, कृपया तपाईका दुई तिहाइकाे सरकाले याे सडक बनाउने पहल गरेकाे भए के हुन्थ्याे ? विकासका लागि भाेट माग्दा कस्ताे आनन्द आउथ्याे हाेला है । उहाँहरू त बानेश्वरमा बन्दुक ताक्न, क्यालेण्डर सच्याउन र शेर बहादुरकाे पैसाे AI ले जलाएकाे भन्न बेस्त हुनु भयाे । कतै त्याे पैसामा पनि झापाली बा काे हिस्साकाे रकम पाे जल्याे कि बाँकी छ ? तपाईकाे सफा सहरमा खावा पर्छ कि हजुरकाे घरकाे आँगन मात्र ? भाेट माग्न आउदा याे प्रश्न साेध्दा के हाेला ? 😊
तस्विर: केशव राज पाैड्यालकाे बाल बाट

रास्वपा पनौतीका हस्तिहरु
20/02/2026

रास्वपा पनौतीका हस्तिहरु

18/02/2026

भ्रस्ट हरुको कानको जाली फुट्ने गीत । आयो है काभ्रे १ बाट

18/02/2026

काभ्रे जिल्लाको गाउँ अनि बस्तिमा रास्वपा प्रतिको प्रगाढ माया र बिश्वास का लागि हार्दिक आभारी छौँ

18/02/2026

२ बर्षमा बन्ने बाटो २ बर्षमा पनि बन्दैन, डेड बर्षमा बन्नु परो त्यो हो हाम्रो एजेण्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नु परो ।

देश बदल्ने चुलै निम्तोतदर्थ कमिटी गठन र्कायक्रमका प्रमुख अतिथी एवं काभ्रे क्षेत्र २ का उमेद्वार बदन भण्डारी ज्यू स्वागत ...
17/02/2026

देश बदल्ने चुलै निम्तो
तदर्थ कमिटी गठन र्कायक्रमका प्रमुख अतिथी एवं काभ्रे क्षेत्र २ का उमेद्वार बदन भण्डारी ज्यू स्वागत गर्न फाल्गुन ८ गते विहान ७ः३० बजे पनौती १ ढाँडा चौर, रयालेमा जाऔं ।

Address

Panauti Kavre
Panauti Village

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी पनौती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share