Gyan Bikas Community Library & Resource Centre,Panauti

Gyan Bikas Community Library & Resource Centre,Panauti Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gyan Bikas Community Library & Resource Centre,Panauti, Library, Panauti/7, Panauti Village.

ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा रिड नेपाल  र The Asia Foundation को  आर्थिक सहयोगमा मिति २०८२/९९/०...
24/02/2026

ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा रिड नेपाल र The Asia Foundation को आर्थिक सहयोगमा मिति २०८२/९९/०८ गते सामुदायिक बोडिङ्ग स्कुलमा र मिति २०८२/११/१२ गतेका दिन नव रत्न अंग्रेजी माध्यमिक विद्यालयमा र अरुणोदय माध्यमिक विद्यालयमा रिडिङ जर्नि कार्यक्रम अन्तर्गत कथा वाचन कार्यक्रम ( Story telling workshop ) सम्पन्न भएको छ ।कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरूलाई Let’s Read App सम्बन्धी जानकारी प्रदान गरिएको थियो। यस कार्यशालाले बालबालिकामा पढ्ने बानीको विकास र सिर्जनात्मक सोच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍यायो। 📖✨

आज मिति २०८२/१०/१५ गतेका दिन ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा रिड नेपाल  र The Asia Foundation को  ...
29/01/2026

आज मिति २०८२/१०/१५ गतेका दिन ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा रिड नेपाल र The Asia Foundation को आर्थिक सहयोगमा रिडिङ जर्नि कार्यक्रम अन्तर्गत कथा वाचन कार्यक्रम ( Story telling workshop ) पनौती नगरपालिका वडा नं ७ डबलीमा सम्पन्न भएको छ ।

ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा READ NEPAL र  The Asia Foundation दवारा संचालित Reading Journey का...
29/01/2026

ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा READ NEPAL र The Asia Foundation दवारा संचालित Reading Journey कार्यक्रम अन्तर्गत ५० जना बालबालिकालाई दुई समुहमा विभाजन गरि Weekly Read Aloud ( WAR) सत्र संचालन गरियो । उक्त्त सत्रमा सहजकर्तादवारा बालबालिकालाई कथा वाचन गरि सुनाईयो र उनीहरुलाई पालैपालो पढन प्रोत्साहित गरियो ।यस सत्रले बालबालिकामा पठन संस्कारको विकास ,आत्मविश्वास ,अभिवृदि ,सुन्ने र बुझ्ने क्षमता तथा विचार व्यत्त गर्ने सिप मजबुत बनाउन सहयोग पुर्याउछ ।कथा बाचन कार्यक्रमको पाँचौं, छैठौं र सातौं हप्ता सम्मको तस्बिरहरु।

आज मिति २०८२/०९/२३ गते ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा READ NEPAL र  The Asia Foundation दवारा संच...
07/01/2026

आज मिति २०८२/०९/२३ गते ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा READ NEPAL र The Asia Foundation दवारा संचालित Reading Journey कार्यक्रम अन्तर्गत ५० जना बालबालिकालाई दुई समुहमा विभाजन गरि Weekly Read Aloud ( WAR) चौथो सत्र संचालन गरियो । उक्त्त सत्रमा सहजकर्तादवारा बालबालिकालाई कथा वाचन गरि सुनाईयो र उनीहरुलाई पालैपालो पढन प्रोत्साहित गरियो ।यस सत्रले बालबालिकामा पठन संस्कारको विकास ,आत्मविश्वास ,अभिवृदि ,सुन्ने र बुझ्ने क्षमता तथा विचार व्यत्त गर्ने सिप मजबुत बनाउन सहयोग पुर्याउँदछ।

ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा READ NEPAL र  The Asia Foundation दवारा संचालित Reading Journey का...
03/01/2026

ज्ञान विकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तथा READ NEPAL र The Asia Foundation दवारा संचालित Reading Journey कार्यक्रम अन्तर्गत ५० जना बालबालिकालाई दुई समुहमा विभाजन गरि Weekly Read Aloud ( WAR) सत्र संचालन गरियो । उक्त्त सत्रमा सहजकर्तादवारा बालबालिकालाई कथा वाचन गरि सुनाईयो र उनीहरुलाई पालैपालो पढन प्रोत्साहित गरियो ।यस सत्रले बालबालिकामा पठन संस्कारको विकास ,आत्मविश्वास ,अभिवृदि ,सुन्ने र बुझ्ने क्षमता तथा विचार व्यत्त गर्ने सिप मजबुत बनाउन सहयोग पुर्याउछ ।कथा बाचन कार्यक्रमको पहिलो, दोस्रो र तेस्रो हप्ताको केही तस्बिरहरु।

2 Days Storytelling Workshop. Support by READ Nepal and The Asia Foundation.
02/12/2025

2 Days Storytelling Workshop.
Support by READ Nepal and The Asia Foundation.

ज्ञान बिकास सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र को आयोजना तथा रिड नेपाल र IREX को आर्थिक सहयोगमा सुरक्षित आप्रवासन तथा ...
03/12/2023

ज्ञान बिकास सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र को आयोजना तथा रिड नेपाल र IREX को आर्थिक सहयोगमा सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारीका लागि सचेतनामुकल "वित्तिय साक्षरता तथा डिजिटल साक्षरता " तालिमको सफलता पूर्वक सम्पन्न भएको छ।
तालिममा सक्रिय सहभागिताको लागि हार्दिक धन्यवाद छ।

आज मिति२०८०।०८।१४ गतेका दिन यस  ज्ञानबिकास सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र को आयोजना तथा रिड नेपाल र IREX को आर्थिक...
30/11/2023

आज मिति२०८०।०८।१४ गतेका दिन यस ज्ञानबिकास सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र को आयोजना तथा रिड नेपाल र IREX को आर्थिक सहयोगमा सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारीका लागि सचेतनामुकल "वित्तिय साक्षरता तथा डिजिटल साक्षरता तालिमको पहिलो दिन।

06/11/2015

Enhancing reach of digital library to public around Nepal. This service provides easy access of the United Nations publications and resources published by the United Nations agencies in Nepal.

01/11/2015

Address

Panauti/7
Panauti Village

Alerts

Be the first to know and let us send you an email when Gyan Bikas Community Library & Resource Centre,Panauti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gyan Bikas Community Library & Resource Centre,Panauti:

Shortcuts

Share

Category