04/11/2026
तपाईंको घरमा पनि यस्तै खाली ठाउँ छ? तर कोठा छुट्याउने सोचमा हुनुहुन्छ?
के राख्ने, कसरी बार्ने भन्ने अन्योलमा हुनुहुन्छ?
अब चिन्ता नगर्नुहोस्!
हामीसँग उपलब्ध छ SY Panel Board बाट आकर्षक र बलियो पार्टिसन गर्ने सुविधा।
आफ्नो घरको खाली ठाउँलाई सजिलै नयाँ कोठामा परिवर्तन गर्नुहोस्।
✔️ छिटो र सजिलो काम
✔️ सस्तो तथा किफायती मूल्य
✔️ आकर्षक फिनिसिङ
✔️ मात्र एक दिनमै कोठा तयार!
त्यसैले घरमा नयाँ कोठा थप्न चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
महालक्ष्मी आल्मोनियम एन्ड UPVC सेन्टर।
तपाईंको ठाउँ, हाम्रो सीप – सुन्दर र व्यवस्थित घर बनाउने हाम्रो प्रतिबद्धता!