जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम

  • Home
  • Nepal
  • Parasi
  • जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम

जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालय

जिल्लास्थित सबै एल.पि.ग्यास विक्रेता डिलर तथा पसलहरुलाई यसै सूचना बमोजिम प्राप्त विवरणका आधारमा ग्यास विक्री गर्दा उपभोक...
21/08/2026

जिल्लास्थित सबै एल.पि.ग्यास विक्रेता डिलर तथा पसलहरुलाई यसै सूचना बमोजिम प्राप्त विवरणका आधारमा ग्यास विक्री गर्दा उपभोक्ताहरुको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण अद्यावधिक गरी अभिलेख राखी मात्र विक्री वितरणको व्यवस्था मिलाउनु हुन जानकारी गराईन्छ ।

जिल्लास्थित सबै एल.पि.ग्यास विक्रेता डिलर तथा पसलहरुले यसै सूचना बमोजिम प्राप्त विवरणका आधारमा ग्यास विक्री गर्दा उपभोक्...
19/08/2026

जिल्लास्थित सबै एल.पि.ग्यास विक्रेता डिलर तथा पसलहरुले यसै सूचना बमोजिम प्राप्त विवरणका आधारमा ग्यास विक्री गर्दा उपभोक्ताहरुको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण अद्यावधिक गरी अभिलेख राखी मात्र विक्री वितरणको व्यवस्था मिलाउनु हुन जानकारी गराईन्छ ।

सन् २०२६ भन्दा अगाडिका वर्षहरुमा हजयात्राका लागि आवेदन गरेका तर विविध कारणले हजयात्रामा नगएका आवेदकको हजशुल्क फिर्ता सम्...
19/08/2026

सन् २०२६ भन्दा अगाडिका वर्षहरुमा हजयात्राका लागि आवेदन गरेका तर विविध कारणले हजयात्रामा नगएका आवेदकको हजशुल्क फिर्ता सम्बन्धी सूचना

सन् २०२७ (हज१४४८) को हजयात्राको लागि आवेदन सम्बन्धी सूचना
19/08/2026

सन् २०२७ (हज१४४८) को हजयात्राको लागि आवेदन सम्बन्धी सूचना

मिति २०८३।०४।२० गते ग्यास कम्पनी/उद्योगबाट यस जिल्लामा रहेका खुद्रा ग्यास बिक्रेताहरुलाई्  वितरण भएको एल.पि. ग्यासको विव...
06/08/2026

मिति २०८३।०४।२० गते ग्यास कम्पनी/उद्योगबाट यस जिल्लामा रहेका खुद्रा ग्यास बिक्रेताहरुलाई् वितरण भएको एल.पि. ग्यासको विवरण जानकारीका लागि अनुरोध छ ।

मिति २०८३-०४-२० गते आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक...
05/08/2026

मिति २०८३-०४-२० गते
आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, वाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कन्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना छ। National Disaster Risk Reduction & Management Authority

03/08/2026
हराएको व्यक्तिको खोजी सम्बन्धी सूचनाहिजो मिति २०८३ साल साउन १४ गते बिहान नवलपरासी (बर्दघाट–१२, बर्गदाही) निवासी ८५ वर्षी...
31/07/2026

हराएको व्यक्तिको खोजी सम्बन्धी सूचना

हिजो मिति २०८३ साल साउन १४ गते बिहान नवलपरासी (बर्दघाट–१२, बर्गदाही) निवासी ८५ वर्षीय सलीम मियाँ भटौलिया बजारबाट "सेमारी जान्छु" भनेर घरबाट निस्कनुभएको थियो। तर हालसम्म घर फर्किनुभएको छैन।

उहाँको बारेमा कसैलाई कुनै जानकारी भएमा वा कतै देख्नुभएको भए कृपया 9801554786 नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्पर्क नम्बर: 9801554786

कृपया यो सूचना बढीभन्दा बढी शेयर गरिदिनुहोस्।

Address

Driver Tole
Parasi
78

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97778520133

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share