26/08/2026
यही २०८३ साल भाद्र २० गते, शनिबार, पूर्णचण्डी टोलमा आयोजना हुने श्रीकृष्ण पूजा परिक्रमा कार्यक्रममा सम्पूर्ण वडावासी तथा भक्तजनहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु |
ललितपुर महानगरपालिका २० नं. वडा कार्यालय