Solukhumbu

Solukhumbu A nature wonder heavenly place. Solukhumbu the land of Natural wonder and beauty is a perfect place. The low land to to the Top of the world Mt.

Everest lies here. The different races of people their custom and tradition way of living makes it a complete amazing place to live and visit. More than lakhs of people are visiting this place every-year. The service to the guest in the place is very hospitable therefore the guest can always feel welcomed and friendly environment. We are trying to keep on update and show our mother nature to every one. If you require any information then please inbox us we will try to meet your every requirements from our side.

27/08/2026

हिजो बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा सोलुखुम्बुका केही व्यक्तिहरू सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ। भोटेकोसी बाढीले सोलुखुम्बुका २३ जना बेपत्ता
१. दिल ब. भूजेल (अर्जुन): लिखु पिके-५
२. ङिमा शेर्पा : लिखु पिके -५
३. दोर्जी शेर्पा : लिखु पिके -१ हाल गोकर्णेश्वर
४. साङ्गे शेर्पा : लिखु पिके -१
५. सोना शेर्पा: सोताङ -४
६. बाबुराम खत्री : थुलङ दधकोशी ,कागेल
७. भुपाल बुर्ज मगर -सोलुदुधकुण्ड १
८. धनबहादुर तामाङ - सोलुदुधकुण्ड –८
९. ⁠सुरेश मगर - सोलुदुधकुण्ड –८
१०. ⁠अनिस मगर - सोलुदुधकुण्ड –८
११. पासाङ काजी तामाङ-सोलुदुधकुण्ड-१०
१२. दोर्जी तामाङ - सोलुदुधकुण्ड –१
१३. ⁠रोजीत तामाङ - सोलुदुधकुण्ड –१०
१४. ⁠पासाङ तामाङ - सोलुदुधकुण्ड –१०
१५. ⁠छिरिङ तामाङ - सोलुदुधकुण्ड –१०
१६. ⁠सगर तामाङ - सोलुदुधकुण्ड –१०
१७. ⁠रिन्जी तामाङ - सोलुदुधकुण्ड –१०
१८. ⁠नुरू जाङ्बु शेर्पा -माप्य दुधकोशी–१
१९.तुला बहादुर मगर-माप्य दुधकोशी -२
२०.हर्क बहादुर मगर-माप्य दुधकोशी- २
२१.प्रकाश राना मगर -माप्यदुधकोशी -२
२२.ओमनाथ राई - माप्य दुधकोशी–४
२३.अम्बिर नछिरिङ - सोताङ
२४ . विकास श्रेष्ठ सोलुदुधकुण्ड नगरपालिका ८

लगायतका साथीहरू सम्पर्क बिहिन बन्नुभएको जानकारी आएको छ सबै जना सकुशल हुनुहुन्छ भन्ने अपेक्षा गर्दछौ ।
उहाँहरूलाई उक्त क्षेत्रमा देख्नुभएमा वा भेट्नुभएमा कृपया तत्काल सम्बन्धित परिवार वा आफन्तलाई खबर गरिदिनुहुन अनुरोध गर्दछौ ।

29/07/2026

Rest your mind and reset your heart. Today is over, and tomorrow brings fresh strength. Good night! 🌙✨
​

१७ महिनाको नानी बाबु संविद जीवनका लागि लडिरहेका छन्।हामीले आज गरेको सानो सहयोग भोलि उनको मुस्कान बन्न सक्छ।सक्नेले सहयोग...
01/06/2026

१७ महिनाको नानी बाबु संविद जीवनका लागि लडिरहेका छन्।
हामीले आज गरेको सानो सहयोग भोलि उनको मुस्कान बन्न सक्छ।
सक्नेले सहयोग गरौं, नसक्नेले एकपटक शेयर गरौं।
मानवता भन्दा ठूलो धर्म अर्को छैन। 🙏❤️

HELP POST 🙏🙏Let's save a life🙏🙏🙏​A small help, a big change.​Only 17-month-old baby Sanvid Baruwal—son of Tej Bahadur Ba...
25/05/2026

HELP POST 🙏🙏
Let's save a life🙏🙏🙏

​A small help, a big change.
​Only 17-month-old baby Sanvid Baruwal—son of Tej Bahadur Baruwal (Saurav), originally from Solukhumbu and currently residing in Kathmandu—is currently fighting a serious illness called B-Cell Acute Lymphoblastic Leukemia (Blood Cancer). Since his treatment is highly expensive and long-term, his family is in desperate need of our support and financial assistance.
​Your small contribution can give this little child a new lease on life and bring the greatest happiness in the world to a family. Come, let us join hands and save this innocent smile. 🙏

सानो सहयोग, ठुलो परिवर्तन। सोलुखुम्बु निवासी हाल काठमाडौ रहदै आउनु भएको तेज बहादुर बरुवाल ( सौरभ) को मात्र १७ महिनाका साना नानी संविद बरूवाल यतिबेला B-Cell Acute Lymphoblastic Leukemia (ब्लेड क्यान्सर) जस्तो गम्भीर रोगसँग लडिरहेका छन्। उनको उपचार निकै खर्चिलो र लामो समय चल्ने भएकाले उनको परिवारलाई हाम्रो साथ र आर्थिक सहयोगको अत्यन्तै खाँचो छ।
​तपाईंको सानो सहयोगले यो सानो बच्चालाई नयाँ जीवन र एउटा परिवारलाई संसारकै ठुलो खुसी दिन सक्छ। आउनुहोस्, हातमा हात मिलाएर यो निष्कलंक मुस्कानलाई जोगाऔं। 🙏

हार्दिक निमन्त्रणा 🙏
11/05/2026

हार्दिक निमन्त्रणा 🙏

24/03/2026

सूचना!
सोलुखुम्बुको स्थानीय बासिन्दाको लागि बेनी हाईड्रोपावरले खुला गरेको आई पि ओ भर्नु भयो?

खुलेको मिति : चैत १, २०८२
बन्द हुने मिति : चैत १५, २०८२

🙏 सम्पूर्ण Solukhumbu बासिन्दाहरूलाई
यो अवसरको सदुपयोग गर्न हार्दिक अनुरोध गर्दछु।

झरी पछिको दिनGood morning
22/03/2026

झरी पछिको दिन
Good morning

Highway update
21/03/2026

Highway update

सबैले शेयर गरौँ — रोमानियाबाट आयो हृदयविदारक खबरसोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानी माठुङका एक मगर युवा वैदेशि...
20/03/2026

सबैले शेयर गरौँ — रोमानियाबाट आयो हृदयविदारक खबर
सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानी माठुङका एक मगर युवा वैदेशिक रोजगारीका क्रममा रोमानियामा रहँदा अचानक बिरामी भई उपचारकै क्रममा दुःखद निधन भएको पुष्टि भएको छ।
💔 आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण मृतकको पार्थिव शरीर स्वदेश ल्याउन परिवार गम्भीर समस्यामा परेको छ।
“घर फर्काउने अन्तिम चाहना पनि अधुरै हुने हो कि…” — परिवार
🙏 यस पीडादायी घडीमा परिवारले सबैसँग सहयोगको अपिल गरेको छ।
👉 मृतककी श्रीमती कमला मगरको खातामा सकेको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध।
📢 तपाईंको एउटा शेयर र सानो सहयोगले एउटा परिवारलाई ठूलो राहत दिन सक्छ।
💬 के तपाईं सहयोग गर्न तयार हुनुहुन्छ?

Address

Solukhumbu
Phaplu
56000

Alerts

Be the first to know and let us send you an email when Solukhumbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Solukhumbu:

Shortcuts

Share